नेपाल पिछडा वर्ग (ओबिसी) महासंघ अन्र्तक्रीया कार्यक्रम सम्पन्न

२१ माघ ७४, आइतबार

पोखरा, माघ २१
नेपाल पिछडा वर्ग (ओबिसी) महासंघ बाँकेको आयोजनामा नेपालगंज उप महानगर पालिकामा २२ मा अन्र्तक्रीया कार्यक्रम सम्पन्न भएको छ ।स्थानिय बरिष्ठ ब्यक्तिी वारिश अलीको सभापति र प्रमुख अथिती बडा सदस्य राजीया किघारियाको मुख्य उपस्थिीती रहेको थियो ।कार्यक्रममा नेपाल पिछडा वर्ग के हो यसमा पर्ने कुन जातीहरु शामिल छन ।

Advertisement

उनको राजनितीक आर्थिक शैक्षिक उन्नती प्रगती कसरी गर्न सकिन्छ भन्ने बिषयमा सहभागीहरुले आफनो मन्तब्य रोखेका थिए ।

नेपाल सरकार अहिले नेपाल पिछडा वर्ग अन्र्तगत पर्ने ३२ जातीहरुलाई सुचीकृत गरेको छ ।कुर्मी यादव । लोहार बढही, नाउ लोध बनियाा नुनीया भेडिहर माली मल्लाह लगाएत जात जातीहरु यसमा पर्ने गरेका छन । यसको सहि ब्यवस्थापन होस र यसको राजतिीनी आर्थिक शैक्षिक आवस्था दक्ष्य हुन भनेर कार्यक्रम गर्दै आई रहेको छ ।

Advertisement

कार्यक्रम नेपाल पिछडा वर्ग ओबिसी महासंघ बाँकेका जिल्ला अध्यक्ष राधेश्याम मोर्य, राष्ट्रिय जनता दल नेपाल बाँकेका जिल्ला अध्यक्ष हिरा लाल कोरी , नेपाल पत्रकार महासंघ बाँकेका सदस्य दिनेश ठाकुर ,ओबिसी वडा अध्यक्ष ओम प्रकाश कर्मी ,नन्कै कम्दीका वडा अध्यक्ष सकिना नाउ लगाएको सहभागीता रहेको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top