×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

फेसबुकमा फोटो बाहिरिएपछि खुट्टा कुहिएरका विरामीको उपचार सुरु

२८ श्रावण २०७६

साउन २८, विराटनगर ।

विराटनगरस्थित कोशी अस्पतालमा १५ दिनदेखि उपचारको अभावमा छट्पटिरहेका एक वेवारिसे व्यक्तिको उपचार सुरु भएको छ ।

Advertisement
Advertisement

अस्पतालको आकश्मिक कक्षको छेउको विरामी कुरुवा घरमा खुट्टा कुहिएर रहँदा पनि अस्पतालले वेवास्ता गर्दाका तस्वीर सामाजिक संजाल फेसबुकमा आएपछि सवैको समन्वयमा उपचार सुरु भएको हो । उनको कोशी अस्पतालमा प्रारम्भिक उपचार भएको छ भने अब केहीदिनपछि अप्रेशन गरिने बताइएको छ । यसअघि उनको खुट्टा काट्नु पर्ने अवस्था भएपनि अस्पतालले कुरुवा र आफन्तको अभावमा उपचार नगरेको दावी गरेको थियो ।

रगतको धमनी सुकेर रक्त संचालन बन्द भएपछि मासु मर्ने रोग लागेका कारण खुट्टा काट्नु नै पर्ने अस्पतालले जनाएको छ । विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीले ति ब्यक्तिको उपचारको जिम्मा महानगरले लिने बताएका छन्  ।

Advertisement

अस्पताल र महानगर मिलेर ती ब्यक्तिको उपचार गरिने अधिकारीले बताए । राम्रोसँग बोल्न नसक्ने ती विरामीले आफनो नाम शंकर थापामगर भएको बताउने गरेका छन्  ।

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top