वामदेव गौतमलाई नेकपा उपाध्यक्ष बनाउने प्रस्ताव

Share this
676shares

३१ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी -नेकपा)ले बामदेव गौतमलाई उपाध्यक्ष बनाउने भएको छ ।

Advertisement

शुक्रबार  प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सचिवालय सदस्यसमेत रहेका नेता गौतमलाई उपाध्यक्ष बन्न प्रस्ताव गरेको थियो। गौतमले उक्त प्रस्ताव स्वीकारेको स्रोतले जानकारी दियो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top