फलामको हम्बर प्रहारबाट बृद्ध घाईते

३२ साउन ७६, शनिबार
Share this
740shares

३२ साउन, झापा ।

Advertisement

झापाको मेचीनगर नगरपालिका–९ कृर्षी फारम बस्तिका ६५ बर्षिय प्रेम लोकान्द्री फलामको हम्बर प्रहारबाट घाईते भएका छन् ।

शुक्रबार राती साढे ८ बजे वादविवादका क्रममा सोही स्थानका ६३ बर्षिय तेज बहादुर लिम्बुले फलामको हम्बरले टाउकोमा प्रहार गर्दा लोकान्द्री घाईते भएका हुन् ।

Advertisement

हम्बर प्रहारबाट गम्भिर घाईते भएका उनको बिर्ता सिटी अस्पताल बिर्तामोडमा उपचार भई रहेको छ भने हम्बर प्रहार गर्ने तेज बहादुर लिम्बुलाई ईलाका प्रहरी कार्यालय धुलाबारीले नियन्त्रणमा लिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top