ढिलोचाँडो प्रधानमन्त्री बन्छु : प्रचण्ड

२९ माघ ७४, मंगलबार

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफु ढिलोचाँडो प्रधानमन्त्री बन्ने बताएका छन् । एमाले र माओवादीबीच केपी ओली र प्रचण्ड पालैपालो प्रधानमन्त्री बन्ने सहमति बनेको अनौपचारिक सूचना बाहिर आएका बेला प्रचण्डले आफु ढिलोचाँडो प्रधानमन्त्री बन्ने बताएका हुन् ।
‘केही समय अगाडि मात्रै चितवनका काँग्रेस नेताहरुले मलाई चाँडो प्रधानमन्त्री बनेर आउन भन्नुभएको छ । आमन्त्रण गर्नु भएको छ । तपाईंहरुलाई विश्वास र भरोसका लागि धन्यावाद छ । अझै टुंगिएको त छैन् । तर, ढिलोचाँडो छिटो प्रधानमन्त्री भएर आउछु ।’ प्रचण्डले चितवनको एक विद्यालयको कार्यक्रममा भने ।
प्रचण्डले थपे, ‘म तुरुन्तै प्रधानमन्त्री भए पनि वा अलि ढिला भएपनि तपाईंहरुकै साथमा रहनेछु ।’
प्रचण्ड र ओलीवीच आज पार्टी एकताका विषयमा फेरि संवाद हुँदैछ ।
प्रचण्डले सो कार्यक्रममा नेपालको शान्ति सम्झौता, सेना समायोजन र संविधान निर्माण सफल उदारण भएको बताउँदै यदि विकसित मूलुकमा यस्तो भएको भए आफु र गिरिजाप्रसाद कोइरालाले नोवेल पुरस्कार पाउने पनि बताए ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top