केपी ओलीलाई प्रधानमन्त्री बनाउने एमालेको निर्णय

१ फागुन ७४, बुधबार

काठमाडौं : एमाले स्थायी समितिको बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ। बुधबार दिउँसो ललितपुरको मानभवनस्थित एक माओवादी नेताको घरमा बसेको स्थायी समितिको बैठकले ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको हो।

बैठकमा अध्यक्ष ओलीले माओवादी र एमालेबीचको एकताका विषयमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भएको छलफलको जानकारी गराएका थिए। सँगै ओलीले पार्टी एकताका विषयमा भएका छलफलमाथि सुझावसमेत मागेका छन्।

नेताहरुले दिएको सुझावमाथि एकता संयोजन समितिको बैठकमा छलफल हुँदै छ। दुई पार्टी एकता संयोजन समतिको बैठक केहीबेरमै मानभवनमा बस्ने तयारी भइरहेको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।

Advertisement

संयोजन समितिको बैठकमा सहभागी हुन माओवादी नेताहरु प्रचण्ड निवास खुलमटारबाट मानभवनतर्फ आइरहेका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top