काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल एक विकेटले विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले अन्तिम ओभरको अन्तिम बलमा जित पक्का गरेको हो ।
भोटेकोशी बाढी प्रभावितलाई एभरेष्ट बैंकको ३ करोड ११ लाख सहयोग
ग्लोबल आइएमई बैंकका शेयरधनीलाई १० प्रतिशत लाभांश प्रस्ताव
बाढीमा मृत्यु हुनेको संख्या १ हजार १२७ माथि, ९५को मात्रै सनाखत