×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

एसिड आक्रमणः खातुनको शल्यक्रिया आइतबार गर्ने तयारी

२१ भाद्र २०७६

२१ भदौ,काठमाडौँ ।

एसिड आक्रमणमा परेकी मुस्कान खातुनको शरीरको दस प्रतिशत भाग डढेको र अवस्था खतरामुक्त भइनसकेको चिकित्सकले बताएका छन् ।

Advertisement
Advertisement

वीरगन्जकी मुस्कानलाई स्थानीय नारायणी अस्पतालमा प्रारम्भिक उपचारपछि शुक्रबारै कीर्तिपुरस्थित नेपाल क्लेफट एन्ड बर्न सेन्टरल्याइएको छ । मुस्कानको अनुहारको दायाँ भाग, घाँटी, छाती र हातमा एसिड परेको उपचारमा संलग्न डा. सुरेन्द्र बस्नेतले बताए ।

प्रारम्भिक जाँचअनुसार आँखामा भने असर देखिएको छैन । उनका अनुसार एसिडले जल्नेबित्तिकै गहिरो घाउ बनाउने भएकाले शल्यक्रिया नै गर्नुपर्ने हुन्छ । चिकित्सकहरू आइतबार मुस्कानको शल्यक्रिया गर्ने तयारीमा छन् ।

शल्यक्रियाका क्रममा एसिड परेको भागबाट डढेको अंश बाहिर निकालिन्छ । यो शल्यक्रियाको दुई–चार दिनपछि घाउको अवस्था पुनः हेरिने र त्यसपछि उपयुक्त देखिए छाला प्रत्यारोपण गरिने डा. बस्नेतले बताए ।

Advertisement

चिकित्सकका अनुसार एसिड र विद्युतीय डढाइमा परेकाहरूलाई तत्काल खतरामुक्त भनिहाल्न सकिँदैन । पीडितहरूमा पछि छाती, मिर्गौला, मुटुमा असर पर्न सक्ने सम्भावनासमेत रहन्छ ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top