वैदेशिक सम्बन्धमा ओलीका चुनौती

३ फागुन ७४, शुक्रबार

प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा दिएसँगै एमाले अध्यक्ष केपी शर्मा ओली मुलुकको प्रमुख कार्यकारी पदमा नियुक्त भएका छन् ।

राष्ट्रपतिबाट बिहीबार शपथग्रहणलगत्तै उनलाई विभिन्न देशका नेपालस्थित राजदूतले शीतलनिवासमै शुभकामना दिए ।

अमेरिकी राजदूत अलैना बी टेप्लिट्जले ओलीलाई टवीटरमार्फत कार्यकाल सफलताको बधाई दिँदै अमेरिका नयाँ सरकारसँग सहकार्य गर्न इच्छुक रहेको जनाएकी छन् ।

Advertisement

बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले पनि बधाई सन्देश पठाउँदै ओलीको कार्यकाल सफलताको शुभकामना दिएकी छन् ।

उनले ओली सरकारसँगै यस क्षेत्रको विकासमा सहकार्य गर्न तयार रहेको पनि बताएकी छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसअघि नै ओलीलाई ‘भावी प्रधानमन्त्री’ भन्दै बधाई दिइसकेका छन् । उनले एक महिनाअघि नै आफू ओलीसँग निकट रहेर सहकार्य गर्न आतुर रहेको सन्देशसमेत पठाएका थिए ।, यो खबर आजको कान्तिपुरमा छ ।

 

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top