युरोकप छनौटका खेलहरुमा इंग्ल्याण्ड, पोर्चुगल, फ्रान्स र टर्की विजयी

२४ भदौ ७६, बुधबार

२५ भदौ, एजेन्सी । युरोकप फुटबल छनौटका खेलहरुमा इंग्ल्याण्ड, पोर्चुगल, फ्रान्स र टर्की विजयी भएका छन् ।

गएराति भएको समुह ‘ए’ को खेलमा इंग्ल्याण्डले कोसोभोलाई ५–३ गोल अन्तरले हराउँदा चेक रिपब्लिकले मोन्टेनेग्रोमाथि ३–० गोलको जित निकाल्यो ।

यस्तै, समुह ‘बि’ को खेलमा पोर्चुगलले लिथुआनियालाई ५–१ गोलले हरायो । उसका लागि क्रिश्चियानो रोनाल्डोले ४ गोल गरे । यही समुहको अर्को खेलमा सर्वियाले लक्जेम्बर्गलाई ३–१ गोलले पराजित गर्‍यो ।

समुह ‘एच’ को खेलमा फ्रान्सले एन्डोरालाई ३–० ले हराउँदा टर्कीले माल्दोभामाथि ४–० को तथा अल्बानियाले आईसल्याण्डमाथि ४–२ को जित निकाल्यो ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top