×

NEPAL TIMES UPDATES

Playing
आमिर अख्तरको घोषणा ः राखेपको पहलपछि क्यानविरुद्धका मुद्दा फिर्ता || Nepal Times
May 19, 2026
Playing
World News:अमेरिकालाई क्युबाले दियो रक्तपातको चेता*वनी, ट्रम्पलाई इरानबाट शान्तिको आश|| Nepal Times
May 19, 2026
Playing
नाइजेरियन महिला प्रकरण संसद्मा,कारबाहीको माग, कृष्णले भने छानविन हुन्छ || Nepal Times
May 19, 2026
Playing
नेपालको ग्रीन इकोनोमी : ४ अर्बको कमाइ भइसक्यो अझै छ अवसर || Nepal Times
May 19, 2026
Playing
सुलभको हातमा हिरासतमा पनि आइप्याड, ललितपुर प्रहरीमाथि छानविन || Nepal Times
May 19, 2026
Playing
Top 15 Afternoon News || May-19-2026 || Nepal Times
May 19, 2026
Playing
डा.मनोजमाथि गम्भिर उजुरी,प्रधानन्यायाधीश बनाए देश गृहयुद्धमा जान्छ ! || Nepal Times
May 19, 2026
Playing
सुन्धाराको महिला बन्दीगृहभित्र मौलाएको प्रेम कथा|| Nepal Times
May 19, 2026
Playing
पुटिनलाई भव्य स्वागत गर्दै सी जिनपिङ || Nepal Times
May 19, 2026
Playing
संसदीय सुनुवाइमा एमाले–नेकपाको शंका, बारले लालटिन बाल्दै || Nepal Times
May 19, 2026

धरान रन छैठौँमा वाग्लुङका पुन प्रथम

५ फाल्गुन २०७४

धरान, फागुन ५
देशकै सबै भन्दा बढी धावकहरु सहभागि रहेको धरान रन छैठौ नेवा च्यारिटी एट के रनको खुला प्रतिष्पर्धामा भारतीय सेनामा कार्यरत बाग्लुङका धावक तीर्थ पुन प्रथम भएका छन् ।

धरानमा आज आयोजित धरान प्रतियोगितामा ८ किलोमिटरको दुरी २६ मिनेट ४६ सेकेण्डमा पुरा गरेर पुन तेस्रो पटक प्रथम भएका हुन् ।

Advertisement
Advertisement

त्यसै गरि नेपाली सेनाका हरि रिमाल २७ मिनेट १२ सेकेण्डमा दुरी पार गर्दै दोस्रो र सेनाकै टिकाराम कटुवाल २७ मिनेट १३ सेकेण्डमा दुरी पार गर्दै तेस्रो भएका छन ।

यसैगरि, महिला खुला तर्फ ३१ मिनेट ४८ सेकेण्डमा ८ किलोमिटर दुरी पार गर्दै कान्छीमाया कोजु प्रथम, सन्तोषी श्रेष्ठ दोस्रो र फुलमणी राणा तेस्रो भएकी छिन । खुला पुरुष तथा महिला तर्फका प्रथम, दोस्रो र तेस्रो विजेता खेलाडीहरुले क्रमशः नगद ४० हजार, ३० हजार र २० हजार सहित मेडल प्राप्त गरेका छन ।

Advertisement
Advertisement

पुरस्कार वितरण समारोहमा एभरेस्ट दौड प्रतियोगिताको ३ पटकका विजेता तथा म्याराथुनमा गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल धावक हरि रोकायालाई सम्मान पनि गरिएको थियो । प्रतियोगितामा २५ सय धावकहरु सहभागी भएका थिए ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top