×

NEPAL TIMES UPDATES

Playing
होर्मुजकोमा १०,००० बढी अमेरिकी से*ना तैनाथ, सी ले दिए ४ बँुदे शान्ति प्रस्ताव|| Nepal Times
Apr 15, 2026
Playing
दीपक खड्काको फाइल अब अख्तियारमा || Nepal Times
Apr 15, 2026
Playing
देउवा, ओली, प्रचण्ड अनि बालेनमा को धनी ?|| Nepal Times
Apr 15, 2026
Playing
सरकारको १८ बुँदे प्रतिवद्धतामा प्रतिपक्ष दल के भन्छन् ?#balen #ashika #nepal || Nepal Times
Apr 15, 2026
Playing
५ वर्षमा १५ लाख रोजगारी र एआई निर्यातसहितका १४ राष्ट्रिय प्रतिबद्धता|| Nepal Times
Apr 15, 2026
Playing
सीमा नाघेर गतिविधि नगर्न देउवा पक्षलाई गगनको चेता*वनी, पूर्णबहादुरको काउन्टर|| Nepal Times
Apr 14, 2026
Playing
एमसीसी र बीआरआईको सन्तुलन नमिलाए बालेन सरकारलाई कठिन || Nepal Times
Apr 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-01-2083 || Nepal Times
Apr 14, 2026
Playing
‘नेपाललाई बफर स्टेट होइन, भाइब्रेन्ट ब्रिज बनाउने’ भारतसँग जलमार्ग, चीनको बन्दरगाह उपयोग
Apr 14, 2026
Playing
F– 35, MV–22, USS Tripoliले घेरियो होर्मुज, साउदी किन बेचैन ? || Nepal Times
Apr 14, 2026

उर्लाबारी नगरपालिकाको कामकाज एक महिनादेखि ठप्प

२९ भाद्र २०७६

२९ भदौ, मोरङ । पूर्वी मोरङको उर्लाबारी नगरपालिकामा करिव एक महिनादेखि कामकाज ठप्प भएको छ । नगर प्रमुख र उपप्रमुखबीचको विवादका कारण सेवा ठप्प रहेको नगरपालिकाको विवाद भने थप चर्किएको छ ।

नगरप्रमुख खड्ग फागो र प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीबीचको विवाद उत्कर्षमा पुगेको छ । नगरप्रमुख खड्ग फागोले रेग्मीको निवासमा ताला लगाइदिएपछि विवादले नयाँ रूप लिएको हो ।

Advertisement
Advertisement

उर्लाबारी नगरपालिकाको नगरसभाको तयारी गर्ने क्रममा असार २८ गते बसेको कार्यपालिकाको बैठकले एकतर्फी निर्णय गरेको भन्दै बहुमत सदस्यहरूले बहिष्कार गरेर हिँडेपछि विवाद सुरु भएको थियो ।

मेयर फागोले ५ जना वडा अध्यक्षको सहमतिमा एकलौटी निर्णय गरेको उपमेयर लक्ष्मीदेवी भण्डारी पक्षधरको दाबी छ ।

मेयरले आफू निकटका कार्यपालिका सदस्यलाई साथ लिएर निर्णय गरेको र चौथो नगरसभामा पेस गरिएको निर्णय पनि एकलौटी गरेको भन्दै उपमेयरसहित कार्यपालिका सदस्य उच्च अदालतसम्म पुगेका छन् ।

बहुमतले निर्णय गर्नुपर्ने व्यवस्था भए पनि मेयर फागोले एकलौटी निर्णय गरेको र आफूहरूलाई कानुनी बाटो रोज्न भन्दै चुनौती दिएकाले साउन २० गते अदालत पुगेको उपमेयर भण्डारीले बताइन ।

उर्लाबारी नगरपालिकाको नगरसभामा पेस भएको निर्णय हाललाई कार्यान्वयन नगर्न नगराउन भनेर उच्च अदालत विराटनगरले नगरपालिकाका नाममा अन्तरिम आदेश जारी गरिसकेको छ । जसका कारण २९ दिनदेखि नगरपालिकाको काम ठप्प छ ।

मेयर खड्ग फागोले भने मुद्दा फिर्ता लिन आग्रह गर्दै सहमतिको प्रयास गरिरहेको बताएका छन  । लामो समयदेखि नगरपालिकाको काम ठप्प भएपछि मन्त्रिस्तरीय निर्णय गरेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आव ०७५/७६ को निर्णय अनुसार काम सुचारु गर्न पत्र पठाएको छ ।

Advertisement

उक्त पत्र कार्यान्वयन नगराउन मेयर फगोले धम्की दिएको भन्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेग्मीले जिल्ला प्रशासन कार्यालय मोरङमा शान्ति सुरक्षाको माग गरेका छन् ।

भर्खरको समाचार

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

सम्बन्धित खबरहरु

Scroll to Top