×

NEPAL TIMES UPDATES

Playing
चीनको ‘कायाकल्प’ र ‘मेक अमेरिका’ सँगसँगै बढ्ने, सीलाई निम्ता|| Nepal Times
May 14, 2026
Playing
विश्वकप फुटबलको तालिका के छ ?नेपालबाट कति बजे हेर्ने ?|| Nepal Times
May 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-31-2083 || Nepal Times
May 14, 2026
Playing
नीति तथा कार्यक्रम ः विपक्षी सांसद्ले आलोचना गरे, सत्तारुढले बचाऊ|| Nepal Times
May 14, 2026
Playing
सरकारदेखि आफ्नै पार्टीकालाई गगनको चेतावनी, किन रिसाए ? || Nepal Times
May 14, 2026
Playing
ट्रम्प–सी बैठक २ घन्टामा सकियो, के के भयो छलफल ? || Nepal Times
May 14, 2026
Playing
कर्मचारी र विद्यार्थी राजनीति अन्त्य गर्ने सरकारी निर्णयमा न्यायपालिकाको ब्रेक|| Nepal Times
May 14, 2026
Playing
World News: बेइजिङ वार्ताः सहकार्यसँगै द्व*न्द्वको चेतावनी, नेतन्याहुको UAEमा गोप्य भ्रमण
May 14, 2026
Playing
सुकुम्बासीको मुद्यामा बालेन घेरिए, अब घर भाडा दिने|| Nepal Times
May 14, 2026
Playing
बिरामी हुँदा पनि संसद् पुग्ने प्रधानमन्त्रीको इतिहास || Nepal Times
May 14, 2026

संसदीय दलको नेतामा प्रचण्ड चयन

६ फाल्गुन २०७४

काठमाडौं :  नेकपा माओवादी केन्द्रले संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नै चयन गरेको छ । आइतबार बिहान बसेको संसदीय दलको बैठकले पार्टी अध्यक्ष प्रचण्डलाई नै दलको नेता चयन गरेको हो । पार्टी प्रवक्ता पम्फा भुसालले माओवादी केन्द्र संसदीय दलको आज बसेको बैठकले पार्टी अध्यक्षलाई सर्वसम्मत रुपमा दलको नेता चयन गरेकाे बताइन् ।

बैठकले एमाले र माओवादी केन्द्रबीचको वार्ता र सहमतिबाट टुंगाउन पहल गर्ने निर्णय गरेको छ । पार्टी एकता  टुंगिएपछि मात्र सरकारमा कसको नेतृत्वमा पठाउने बारे छलफल हुने उनले बताइन् ।

Advertisement
Advertisement
Advertisement

यसैबीच एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालबीच आज हुने छलफल करिव निचोडमा पुग्ने उनको भनाई थियो । सो अवसरमा प्रचण्डले एमालेसँगको एकताबारे चर्चा गरेका थिए । एकताको बैठक आज बस्ने भएको छ । पार्टीले समानुपातिकबाट  निर्वाचित सा‌ंसदलार्इ प्रमाणपत्र वितरण गरेकाे छ ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top