वातावरणमन्त्रीको प्रतिवद्धता – ‘मास्कमाडौंलाई काठमाडौं बनाउँछु’

६ फागुन ७४, सोमबार

यसअघि प्रशानमन्त्रीको जिम्मेवारी पाएपछि चर्चामा आएका लालबाबु पण्डितलाई प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि आफ्नो क्याविनेटमा भित्र्याए, जनसंख्या तथा वातावरण मन्त्रालय जिम्मा दिएर ।

यसपटक पण्डितले योजना बनाएका छन्, मास्माडौंलाई काठमाडौं बनाउने ।

उनले भन्त्री भएलगत्तैको आफ्नो अनुभव सुनाए, म वातावरणमन्त्री भएको एक घन्टाभित्र एउटा फोन आयो ।

Advertisement

फोनमा ज्यान जोखिममा राखेर काम गर्नुपर्छ भनियो ।

संगठित गिरोह धेरै छन् भनियो । मैले सोधेँ, कस्तो संगठित गिरोह ?

Advertisement

जवाफ आयो क्रसरवालातिर पनि हेर्नुहोस् । पुराना गाडीवालातिर पनि हेर्नुहोला ।, आजको नागरिकमा यो खबर छ । 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

इक्वेडरलाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम १६ मा

5363

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आउँदै

farmer uria DAP

जगदम्बा मोटर्सले नेपालमा पहिलो रियर–ह्विल–ड्राइभ ईभी ल्याउँदै

proton

आज ५ प्रदेशमा भारी वर्षा, भोलिसम्मै पानी पर्ने

mausam-2075-12-18-768x388

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

सम्बन्धित समाचार

Scroll to Top