×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

कृषि विकास बैंक ह्याकिङ प्रकरणमा स्याङ्जाका ठेकेदार पक्राउ

९ आश्विन २०७६

९ असोज, काठमाडौं । कृषि विकास बैंक ह्याकिङ प्रकरणमा स्याङ्जाका ठेकेदार रामकृष्ण भुसाल पक्राउ परेका छन् । कृषी विकाश बैंक लहान शाखाबाट ह्याकरले ट्रान्सफर गरेको रकममध्ये ६५ लाख रुपैयाँ भुसालको खातामा जम्मा भएको प्रहरीले जनाएको छ ।

कृषी विकाश बै‌ंकको लहान शाखाबाट चार करोड ७३ लाख रुपैयाँ विभिन्न ११ वटा व्यक्तिगत अकाउन्टमा ट्रान्सफर भएको थियो। महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार भुसाल ह्याकरले नेपालमा बनाएका सम्पर्क एजेन्ट भएको हुन सक्ने प्रहरीको भनाई छ ।

Advertisement

Advertisement

यस प्रकरणमा १२ जना पक्राउ परिसकेका छन्। भुसाल प्रतिक्षा निर्माण सेवाका प्रोप्राइटर हुन् ।

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top