×

NEPAL TIMES UPDATES

Playing
इन्धनको भाउ अचाक्ली बढ्यो, कति पुग्यो मूल्य ?|| Nepal Times
Apr 16, 2026
Playing
बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र|| Nepal Times
Apr 16, 2026
Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026

राष्ट्रपति भण्डारीद्वारा पलाञ्चोक भगवतीको दर्शन तथा पूजापाठ

१९ आश्विन २०७६

१९ असोज, काभ्रे । नवरात्र अन्तर्गत महाअष्टमीको दिन आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले पाँचखाल ९ साठीघरमा रहेको पलाञ्चोक भगवती मन्दिर पुगेर दर्शन र पूजापाठ गरेकी छन् । विहान १० बजेर ५ मिनेटमा मन्दिर प्रवेश गरेकी उनले २१ मिनेटसम्म विशेष पुजाअर्चना गरेकी थिइन् ।

हेलिकप्टरबाट ८ बजे नेपाली सेनाको विरेन्द्र शान्ती कार्य तालिम केन्द्रमा अवतरण गरेपछि स्कर्टिङमा मन्दिर पुुगेकी राष्ट्रपति भण्डारीको साथमा राष्ट्रपति कार्यलयका सचिव डा. हरि पौड्याल, जेठी छोरी उषाकिरण अधिकारी लगायत सचिवालयका अधिकाहरु थिए ।

Advertisement
Advertisement

गतबर्ष असोज ३१ गते महाअष्टमीकै दिन राष्ट्रपति भण्डारी तत्कालिन संस्कृति,पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीसहित मन्दिर दर्शनको लागि पुगेकी थिइन् । राष्ट्रपति नियमित पलाञ्चोक आएको यो तेस्रो पटक हो ।

Advertisement

राष्ट्रपति भण्डारीलाई जिल्ला समन्वय समितिका काभ्रेका प्रमुख उद्धव केसी, उपप्रमुख मञ्जु गौतम, धुलिखेल नगरपालिका प्रमुख अशोककुमार व्याञ्जु श्रेष्ठ, पाँचखाल नगर उपप्रमुख लक्ष्मी दनुवार, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिना, वडाअध्यक्ष किरण श्रेष्ठ, सुरक्षा निकायका प्रमुखहरुले स्वागत गरेका थिए ।

भर्खरको समाचार

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

सम्बन्धित खबरहरु

Scroll to Top