×

NEPAL TIMES UPDATES

Playing
श*वमा पनि सकिदैन इबोला भाइरस ‘टाढाको संकट’ भनेर भूल नगरौँ || Nepal Times
May 19, 2026
Playing
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ || Nepal Times
May 19, 2026
Playing
संसद्मा अमरेश र विपक्षीको एक स्वर, प्रधानमन्त्रीमाथि धावा बोले|| Nepal Times
May 19, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-05-2083 || Nepal Times
May 19, 2026
Playing
स्विजरल्याण्ड र चीनबाट अर्बाै अनुदान स्वीकृत, कहाँ खर्च हुन्छ ?|| Nepal Times
May 19, 2026
Playing
प्रधानमन्त्री बालेनको एउटा पोष्टले जगाएको आशा || Nepal Times
May 19, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ नगर्न माग गरिएको रिटमा कारण देखाऊ आदेश|| Nepal Times
May 19, 2026
Playing
‘Iran सरेन्डर गर्दैन’: Trumpको ध*म्कीले गलेनन् इरानी राष्‍ट्रपति पेजेश्कियन || Nepal Times
May 19, 2026
Playing
इमरान खानको सरकार ढाल्न ‘अमेरिकी दबाब’, पोल खुल्यो || Nepal Times
May 19, 2026
Playing
परमसेनाधिपतिको ’मेमोरी’ एमालेको झोलामाः लोकतान्त्रिक व्यवस्थालाई हानी || Nepal Times
May 19, 2026

पुनः म्याद थपका लागि महरालाई आज अदालत लगिँदै

३ कार्तिक २०७६

३ कार्तिक, काठमाडौँ ।
बलात्कार प्रयासको आरोपमा प्रहरीको नियन्त्रणमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई आइतबार अदालत लगिँदैछ । अनुसन्धानका लागि म्याद थप गर्न उनलाई अदालत लैजाने तयारी भएको हो ।

असोज २८ गते काठमाडौँ जिल्ला अदालतले महरालाई तीन अनुसन्धानका लागि तीन दिन थुनामा राख्न अनुमति दिएको थियो । अदालतले दिएको सो म्याद सकिएसँगै आइतबार पुनः म्याद थपको मागका लागि महरालाई अदालत लैजान लागिएको हो ।

Advertisement
Advertisement

थुनामा रहेका महरालाई दिउँसो अदालत लैजाने तयारी रहेको प्रहरीले जनाएको छ ।

पीडित महिलाले असोज १८ गते किटानी जाहेरी दिएपछि महरालाई प्रहरीले असोज १९ गते पक्राउ परेको थियो । प्रहरी परिसर सिंहदरबारको थुनामा रहेका महराको स्वास्थ्यमा समस्यादेखि पछि केही दिनदेखि नर्भिक अस्पतालमा छन् ।

Advertisement
Advertisement

उनीमाथि संसद सचिवालयमा कार्यरत महिला कर्मचारीले बलात्कारको आरोप लगाएकी हुन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top