×

NEPAL TIMES UPDATES

Playing
संसदमा १२ सभापतिलाई तलब, घरभाडा सहित गाडीको सुविधा || Nepal Times
Apr 17, 2026
Playing
चीनतर्फ भारतको एप्पल पाटपुर्जा निर्यात कीर्तिमानी स्तरमा|| Nepal Times
Apr 17, 2026
Playing
आज महान आमाको मुख हेर्ने दिन
Apr 17, 2026
Playing
लेब*नान–इजरा*यल ऐतिहासिक १० दिने यु*द्धविराम, बेरु*तमा उत्सव|| Nepal Times
Apr 17, 2026
Playing
आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह|| Nepal Times
Apr 17, 2026
Playing
आमाप्रति श्रद्धाभाव गरेर औँसी मनाइँदै, थानकोटको मातातीर्थमा मेला || Nepal Times
Apr 17, 2026
Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026

दुर्गेस थापाको ‘देउसी गीत’ विरुद्ध प्रहरीमा उजुरी, दुर्गेस भन्छन् : यस्ता गीत अरुले पनि गाएका छन्

४ कार्तिक २०७६

४ कात्तिक, काठमाडौँ ।
पछिल्लो समय चर्चामा आएको तिज गीत ‘बीच्च बीच्चमा’का गायक दुर्गेश थापा विरुद्ध प्रहरीमा उजुरी परेको छ । उनको पछिल्लो ‘देउसी गीत’ विरुद्ध उजुरी परेपछि प्रहरीले उनलाई डाकेको हो । महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुबाट आफूलाई बोलावट आएको थापाले बताए । उनले भने ‘हो, मेरो गीतको विषयमा छलफल गर्न बोलाउनुभएको छ, ।’

गीतमा रहेका केही शब्दहरुलाई लिएर आलोचना भएको हो । गीतको मुल भाव नै ‘वियर पिएर तिहार मनाऔं’ भन्ने खालको छ । ‘खोइ निकाल गाँजा, खानुपर्छ आज’ जस्ता शब्दहरु पनि छन् । गीतको म्युजिक भिडियोमा युवायुवतीहरु वीयर पिएर झुमिरहेको देखाइएको छ । कुनै पनि दृष्य सामग्रीमा लागूपदार्थको सेवन गरेको देखाइँदा त्यससँगै सावधानी सन्देश पनि दिनुपर्ने नियम भएपनि म्युजिक भिडियोमा त्यसको पालना गरिएको छैन ।

Advertisement
Advertisement

सो दउसी गीतबारे यूट्यूवमा पनि अत्यधिक नकारात्मक कमेन्टहरु आएका थिए । त्यसलाई सहन नसकेर दुर्गेशले कमेन्ट बक्स नै खाली गरिदिएका छन् । दुर्गेशको गीतका विरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको थियो । जिप्रकाले महानगरीय अपराध अनुसन्धान महाशाखामा यस विषयमा पत्राचार गरेपछि प्रहरीले दुर्गेशलाई बोलाएको हो ।

Advertisement

मर्म नै बिग्रिने गरी तिहारको गीत बनाएको आरोपका विषयमा दुर्गेशले भने, ‘यस्ता गीत मैले मात्र होइन अरु पनि धेरैले गाएका छन् । ठूलो कुरै होइन यो ।’
उनले यसमा प्रहरीले जे भन्छ त्यही मान्ने पनि बताएका छन् ।

भर्खरको समाचार

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top