जुनियर जेसीजको तालीम तथा लोगो अनावरण सम्पन्न

१३ फागुन ७४, आइतबार
Share this
708shares

विराटनगर, फागुन १३
विराटनगर जुनियर जेसीजको शाखा पदाधिकारीहरुलाइ आफ्नो जिम्मेवारी सम्वन्धी तालीम तथा लोगो अनावरण कार्यक्रम सम्पन्न भएको छ ।

Advertisement

आफ्नै सचिवालयमा सम्पन्न तालीममा विराटनगर जेसीजको देवेश प्रधानले प्रशिक्षण दिएका थिए । लोगो अनावरण जेसी सन्दिप दास श्रेष्ठ प्रमुख अतिथी तथा नेपाल जेसीजको राष्ट्रीय उपाध्यक्ष श्याम सुन्दरपौडेल लगायतले गरेको अध्यक्ष मिलाप कर्णले जानकारी दिएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top