×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

शिक्षा नीतिमा परिवर्तन आवश्यकः पुष्पकमल

९ कार्तिक २०७६

९ कात्तिक, काठमाडौँ ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले वर्तमान शिक्षा नीतिमा परिवर्तन आवश्यक रहेको बताएका छन् । शनिबार काठमाडौँमा भएको एक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले युग सुहाउदो शिक्षा नीति चाहिने भन्दै वर्तमान नीति परिवर्तन गर्न आवश्यक रहेको बताएका हुन् ।

Advertisement
Advertisement

सरकारले सबै वर्ग क्षेत्रको समान विकाश गर्न शिक्षा नीतिमा परिवर्तन र लगानी बढाउन आवश्यक रहेको पनि बताए । शिक्षाको विकाशमा सरकारको लगानी बढाउदै लैजानु पर्ने आवश्यकता वर्तमान सरकारले महसुस गरेको पनि बताए । देशको सम्वृद्धि र बिकासको अभियानलाई शिक्षामा गरिने लगानीलाई वृद्धि नगरी सम्भव नहुने पनि बताए ।

Advertisement

कार्यक्रममा चन्द्रागिरि नगरपालिका वडा नं १५ ले एसइई परिक्षामा उत्कृष्ट अंक सहित पास हुने बिद्यार्थीहरुलाई नगद पुरस्कार सहित सम्मान गरेको थियो ।

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top