×

NEPAL TIMES UPDATES

Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानाको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026
Playing
World News: Cubaलाई कस्दै America, Indiaमा ‘कक्रोच जनता पार्टी’को तहल्का || Nepal Times
May 21, 2026

अष्ट्रेलियाले पाकिस्तानलाई १० विकेटले हरायो

२२ कार्तिक २०७६

एजेन्सी, कात्तिक २२ 
तीन टि–ट्वान्टी सिरिज अन्तर्गत तेस्रो तथा अन्तिम खेलमा अष्ट्रेलियाले पाकिस्तानलाई १० विकेटले हराएको छ । शुक्रबार जितका लागि १ सय ७ रनको सामान्य विजयी लक्ष्य पछ्याएको अष्ट्रेलिायले ११.५ ओभरमा विना विकेटको क्षतिमा पुरा गर्यो । योसँगै तीन टि ट्वान्टी सिरिज अष्ट्रेलियाले २–० ले जितेको छ ।

उसका ओपनर तथा कप्तान आरोन फिन्च ५२ र डेविड वार्नर ४८ रनमा अविजित रहे । फिन्चले ३६ बलमा ४ चौका र ३ छक्का प्रहार गरे । वार्नरले ३५ बलमा ४ चौका र २ छक्का प्रहार गरे ।

Advertisement
Advertisement

त्यसअघि टस हारेर ब्याटिङ थालेको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६ रन जोडेको थियो । पाकिस्तानका ओपनर इमाम उल हक १४, कप्तान बाबर आजम ६ र इफ्तिखार अहमदले ४५ रन जोड्न बाहेक अन्यले राम्रो प्रर्दशन गर्न सकेनन् । अष्ट्रेलियाका केन रिचड्सनले ३, मिचेल स्टार्क र सीन एर्बोटले समान २ तथा एश्टोन अगरले १ विकेट लिए ।

Advertisement
Advertisement

पहिलो खेल बर्षाको कारण रद्ध हुँदा दोस्रो खेलमा अष्ट्रेलिया ७ विकेटले विजयी भएको थियो ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top