जंगीअड्डामा रक्षामन्त्री

२१ फागुन ७४, मंगलबार

रक्षामन्त्री ईश्वर पोखरेलले नेपाली सेनाले निर्माण जिम्मेवारी पाएको काठमाडौं–तराई/मधेस द्रुतमार्ग (एक्सप्रेस वे) बारे चासो व्यक्त गरेका छन् ।

सोमबार जंगीअड्डा पुगेका उनले त्यस्तो चासो व्यक्त गरेका हुन् । रक्षामन्त्री भएपछि परम्परागत रूपमा जंगीअड्डा पुगेर सेनाका गतिविधिबारे जानकारी लिएपछिको अन्तक्र्रियामा बहुचर्चित दु्रतमार्ग र अन्य विकास निर्माण तथा शान्ति सेनामा हासिल गरेका उपलब्धिबारे पोखरेलले चासो व्यक्त गरेका थिए ।

पोखरेलले जिम्मेवारी पूर्ण रूपमा निर्वाह गर्न सुझाव दिएको सैन्य स्रोतले बतायो । प्रधानसेनापति राजेन्द्र क्षत्रीले दु्रतमार्ग निर्माण कार्य समयमा सम्पन्न गर्ने प्रतिबद्धता सुनाएका थिए ।

Advertisement

‘सर्वत्र चासो र चिन्ताको विषय बनेको राष्ट्रिय गौरवको काठमाडौं–तराई/मधेस दु्रतमार्ग आयोजना रक्षा मन्त्रालयलगायत सरोकारवाला निकायहरूको सद्भाव सदाझै प्राप्त भएमा समयसीमाभित्र पूरा हुनेछ,’ प्रधानसेनापतिलाई उद्धृत गर्दै सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

रक्षामन्त्रीलाई स्वागत गर्दै क्षत्रीले नेपाली सेना राष्ट्रसंघअन्तर्गत अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्यमा सहभागी भएबाट नेपालको परराष्ट्र नीतिमा टेवा पुगेको बताएका थिए ।, यो खबर आजको कान्तिपुरमा छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top