×

NEPAL TIMES UPDATES

Playing
पश्चिम नेपालबाट पानी पार्ने अर्को प्रणाली भित्रियो || Nepal Times
Apr 08, 2026
Playing
विश्व चकित पार्ने इरानी जनएकता,बमको ड रभन्दा ठूलो राष्ट्रप्रेम || Nepal Times
Apr 08, 2026
Playing
महाकालीका नाममा चन्दा, घट्टे खोलामा पुल, धुरुधुरु रोए हर्क || Nepal Times
Apr 08, 2026
Playing
देउवा र आरजुविरुद्ध सम्पत्ति शुद्धीकरणमा प क्रा उ पुर्जी जारी || Nepal Times
Apr 08, 2026
Playing
Top 15 Afternoon News || April-08-2026 || Nepal Times
Apr 08, 2026
Playing
इरानी मानव साङ्लोले बचायो देश, Russia–Chinaको ‘भिटो’, कसले जित्यो, कसले हार्यो ? || Nepal Times
Apr 08, 2026
Playing
Israelमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना || Nepal Times
Apr 08, 2026
Playing
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक प्रधानमन्त्री कार्यालयमा|| Nepal Times
Apr 08, 2026
Playing
आज विदेशी राजदूतहरूसँग प्रधानमन्त्रीको सामूहिक भेट#BALEN #NEPAL #PM || Nepal Times
Apr 08, 2026
Playing
राजनीतिक नियुक्ति खारेज गर्ने बालेनको अभियान, यस्ता छन् चुनौती|| Nepal Times
Apr 08, 2026

सही उत्तरलाई गलत गरिदिएको भन्दै पूर्वाञ्चल विश्वविद्यालयका विद्यार्थी आन्दोलित

१८ मंसिर २०७६

१८ मंसिर, विराटनगर ।
परीक्षामा उर्तीण हुनुपर्ने विद्यार्थीलाई समेत लापरबाही तरीकाले कपी जाँच गरी अनुर्तीण बनाएको भन्दै विद्यार्थीहरुले पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गतका सम्पूर्ण क्याम्पसहरु बन्द गर्ने चेतावनी दिएका छन् । पूर्वाञ्चल विश्वविद्यालयले लिएको परीक्षामा लापरबाही तरिकाले कपी जाँचेको र विद्यार्थीले लेखेको सही उत्तरलाईसमेत गलत बनाएको भन्दै पुसेट क्याम्पसका विद्यार्थीहरुले पूवि अन्तर्गतका सम्पुर्ण क्याम्पसहरु बन्द गर्ने चेतावनी दिएका हुन् ।

त्यस सम्बन्धमा विद्यार्थी र परीक्षा नियन्त्रण कार्यालयबीच भएको छलफल निष्कर्ष विहीन भएपछि विभिन्न विद्यार्थी संगठनमा आवद्ध विद्यार्थीहरुले क्याम्पस बन्द गर्ने निर्णय गरेको पुसेट क्याम्पसका विद्यार्थी रुपेशकुमार दासले जानकारी दिए । सही उत्तरलाई गलत बनाएर नम्बर नदिएको प्रमाण भेटिएको उनले बताए । अर्का विद्यार्थी रुकेश यादवले विद्यार्थीहरुको पूर्वाञ्चल विश्वविद्यालयले भविष्य डामाडोल बनाउन खोजेकोले आन्दोलन गर्न बाध्य भएको बताए ।

Advertisement

परीक्षामा सही उत्तरलाई गलत पारेर नम्बर नदिएको भेटिएपछि बुधबार परीक्षा नियन्त्रण कार्यालय पुगेका विद्यार्थीहरुले परीक्षा नियन्त्रकसहित परिक्षा नियन्त्रण कार्यलयका कर्मचारीहरुलाई थुनेका थिए । विद्यार्थीहरुले परीक्षा नियन्त्रक सुर्य प्रसाद संग्रौला , सह नियन्त्रक धर्मेन्द्र सिंह, बोध हरि आचार्य लगायतलाई कार्यालय भित्रै राखेर बाहिरबाट ताला लगाउनुका साथै पनिकामा तोडफोड समेत गरेका थिए ।

Advertisement

नेपाल प्रहरी र शसस्त्र प्रहरी समेतले विद्यार्थीलाई लाठी चार्ज गरी स्थितीलाई नियन्त्रणमा लिएको थियो । त्यसपछि विद्यार्थी र परीक्षा नियन्त्रण कार्यालयबीच छलफल भएपनि निष्कर्ष विहीन भएपछि विभिन्न विद्यार्थी संगठनमा आवद्ध विद्यार्थीहरुले क्याम्पस बन्द गर्ने निर्णय गरेका हुन् ।

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top