×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

२–० ले एट्लेटिको मड्रिड विजयी

२९ मंसिर २०७६

२९, मंसिर, एजेन्सी ।
स्पेनिस ला लिगामा एट्लेटिको मड्रिडले सहज जित निकालेको छ ।

घरेलु मैदानमा एट्लेटिकोले ओसासुनामाथि २–० को सहज जित निकालेको हो । स्टेडियो वान्डा मेट्रोपोलिटानोमा शनिबार राति भएको खेलमा एट्लेटिकोको जितमा अल्भेरो मोाराटा र साउद निग्वेजले गोल गरे ।

Advertisement

जितसँगै एट्लेटिको चौथो स्थानमा उक्लिएको छ । एट्लेटिकोको १७ खेलबाट २९ अंक जोडेको छ । एट्लेटिकोभन्दा अघि बार्सिलोना (३५), रियल मड्रिड (३४) र सेभिल्ला (३१) रहेका छन् ।

प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ६७औं मिनेटमा अल्भेरो मोराटाले किरियल ट्रिपिएरले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए ।

Advertisement

७५औं मिनेटमा साउल निग्वेजले इनजल कोरेराको पासमा गोल गर्दै एट्लेटिकोलाई २–० को सहज जित दिलाए ।

भर्खरको समाचार

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

सम्बन्धित खबरहरु

Scroll to Top