नारी दिवसमा घरेलु तथा साना उद्योग महासंघद्धारा शुभकामना आदान प्रदान

२४ फागुन ७४, शुक्रबार

किशोर विश्वकर्मा
विराटनगर, फागुन २५
१०८ औँ अन्तराष्ट्रिय नारी दिवसको अबसरमा नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङले शुभकामना आदान प्रदान गरेको छ । महासंघ महिला उद्यम समितिले बिहिबार विराटनगरमा महिला उद्यमीहरु बिच भेटघाट तथा शुभकामना आदान प्रदान गरेको हो ।

कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालय मोरङका प्रमुख शुशिला श्रेष्ठले महिलाहरु पनि सवै कुरामा सक्षम भएको बताइन् । उनले महिलाहरु प्नि थोरै पुजि लगानि गरेर पनि सक्षम उद्यमी बन्न सफल हुदै आएको बताईन् ।

Advertisement

सो अबसरमा नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङका कार्यबाहक अध्यक्ष चेतन निरौला, सचिव गोपाल काफ्ले महिला उद्यम समिति प्रदेश १ का सभापति शिल्पाकार्कीले नारी दिवसका महत्वका विषयमा प्रकाश पार्दै शुभकामना व्यक्त गरेका थिए ।

उनीहरुले नेपाल घरेलु तथा साना उद्योग महासंघका विभिन्न समितिहरु मर्फत हुदै आएका कार्यक्रम तथा कार्यप्रगतीका विषयमा जानकारी दिएका थिए ।

सो अबसरमा कार्यक्रममा सहभागी उद्यमी महिलाहरुलाई घरेलु कफी, पिजा, केकलगायतका वस्तु बनाउने तालिम समेत प्रदान गरिएको थियो ।

कार्यक्रममा महासंघ मोरङका कार्यबाहक अध्यक्ष चेतन निरौलाले महिला उद्यम विकास कोषबाट कर्जा लगानी तथा उद्यमीहरुको पहुँच अभिबृद्धि, बेरोजारका लागि रोजगारीको अबसर सृजना गर्न अन्तराष्ट्रिय श्रम संगठनको सहयोगमा र श्रम कार्यालयको सहकार्यमा ३ दिने रोजगार मेला आयोजन ागर्न लागिएको जानकारी दिए ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top