विराटनगर, फागुन २५ अज्ञात व्यक्तिद्वारा छुरा प्रहार भएको छ । ईटहरिबाट साथिभाइ सङ भेटघाट गर्न आएका अनिस सुवेदी माथी छुरा प्रहार भएको छ ।
घटनामा परेका सुबेदीको उपचार विराटनगर लायफ गार्ड हस्पिटलमा भइरहेका छन् । प्रहरीले घटनाको अनुसन्धान गरिरहेका छन् । थप विवरण आउन बाकी
अब रुस नेटोसँग भिड्ने दाउमा, विच्छायो जाल, ट्रम्पले छाडे साथ
एमालेले मधेश सरकारलाई दिएको समर्थन फिर्ता
मन्त्रिपरिषद् बैठकले ग¥यो १२ निर्णयहरु