×

NEPAL TIMES UPDATES

Playing
आमाप्रति श्रद्धाभाव गरेर औँसी मनाइँदै, थानकोटको मातातीर्थमा मेला || Nepal Times
Apr 17, 2026
Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-03-2083 || Nepal Times
Apr 16, 2026
Playing
सम्पत्ति छानबिन आयोगको रडारमा जिवितदेखि दिवंगतसम्म,पूर्वराजाको के हुन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
“जो जान्दछन् तिनीहरू बोल्दैनन्, जो बोल्दछन् तिनीहरू जान्दैनन्“ || Nepal Times
Apr 16, 2026
Playing
हिजोका विद्रोही गगन, आजका ’कठोर’ सभापति || Nepal Times
Apr 16, 2026
Playing
World News: वार्तामा Pakistanको ‘ब्रेक थ्रु’, ४४० किलो युरेनियम बाधक, Ukraineमा भीष*ण आ*क्रम*ण
Apr 16, 2026

राष्ट्रियसभा निर्वाचनको कार्यतालिका सार्वजनिक, पुस २० गते उम्मेदवारी दर्ता

२ पुष २०७६

२ पौष, काठमाडौं । राष्ट्रिय सभाको चुनावका लागि कार्यतालिका सार्वजनिक भएको छ । माघ ९ गते हुने चुनावका लागि निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरेको हो ।

कार्यतालिका अनुसार आउँदो पुस १७ गते बिहान १० देखि ११ बजेसम्ममा मतदाता नामावली प्रकाशित हुनेछ । १७ गते नै बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म प्रकाशित नामावलीमाथि दाबी विरोधको उजुरी दिने समय तोकिएको छ । आयोगले दाबी विरोधको छानबिन गरी पुस १८ गते मतदाताको अन्तिम नामावली प्रकाशित गर्नेछ ।

Advertisement
Advertisement

यस्तै आयोगले पुस २० गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने समय तोकेको छ । २० गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता गर्न सकिनेछ ।

उम्मेदवारको विरोधमा भने २१ गते उजुरी दिन सकिनेछ । २१ गते बिहान १० देखि दिउँसो ४ बजेसम्ममा उजुरी दिनुपर्नेछ । त्यसपछि आयोगले २२ गते बिहान १० देखि दिउँसो ४ बजेसम्म मनोनयन पत्र र उजुरीमाथि छानबिन गर्दै अन्तिम निर्णय गरी २३ गते बिहान १० देखि १ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्नेछ ।

यस्तै उम्मेदवारले नाम फिर्ता लिनका लागि आयोगले २४ गते बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्मको समय दिएको छ । उमेदवारको अन्तिम नामावली भने २५ गते बिहान १० देखि १ बजेसम्म प्रकाशित हुनेछ ।

निर्वाचन आयोगले मतदाता र उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिसकेपछि २५ गते नै दिउँसो १ देखि ४ बजेसम्ममा उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्नेछ ।
आयोगले चुनाव चिह्न प्रदान गरेको २ हप्तापछि माग ९ गते बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म आफ्नो मताधिकार प्रयोग गर्न सबैसँग आग्रह गरेको छ ।

यस्तै आयोगले सबै मतपेटिका संकलन गरी ९ गते नै मतगणना सुरु गर्ने पनि जनाएको छ । राष्ट्रिय सभाका नेकपाका ८, कांग्रेसका ७ र राजपाका २, समाजवादीका एकजना र सरकारबाट मनोनित एक गरी १९ सांसदको दुई वर्षे कार्यकाल आउँदो फागुन २१ मा सकिँदैछ ।

Advertisement

संविधानअनुसार सदस्य पद रिक्त हुनुभन्दा ३५ दिनअघि निर्वाचन भैसक्नुपर्ने व्यवस्था भएअनुसार चुनावी कार्यतालिका सार्वजनिक भएको हो ।

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top