NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ शुक्रबार जेष्ठ १० , २०८२
जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ? शुक्रबार जेष्ठ १० , २०८२
कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो बुधबार जेष्ठ ८ , २०८२
ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’ बुधबार जेष्ठ ८ , २०८२
के प्रधानमन्त्रीले भाग्न दिन आउँदैछ ? लिङ्देनले भाग्न हेलिकप्टर दिने बुधबार जेष्ठ ८ , २०८२
Next
Prev

समाचार

वाणिज्य महासंघमा चन्द्रप्रसाद ढकालको उम्मेदवारी घोषणा

शुक्रबार पुस ११ , २०७६
Reading Time: 1 min read
A A
Nepal Top
वाणिज्य महासंघमा चन्द्रप्रसाद ढकालको उम्मेदवारी घोषणा
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

काठमाडौँ : नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले आगामी चैतमा हुने महासंघको चुनावका लागि वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी घोषण गरेका छन् । उनले बाग्लुङ उद्योग वाणिज्य संघको प्रस्तावमा वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । यसै विषयसँग सम्बन्धित रही नेपाल टाईम्सका काठमाडौ संवादाताले उपाध्यक्ष ढकालसँग गरेको कुराकानी प्रस्तुत गर्दछौँ ।

तपाईले नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका लागि उम्मेदवारी घोषणा गर्नुभएको छ । तपाइको यो उम्मेदवारी किन ?
वास्तवमा उद्योग वाणिज्य महासंघको उपाध्यक्ष भइरहदा मैले विभिन्न जिल्लामा आयोजना हुने महोत्सवमा निरन्तर रुपमा सहभागिता जनाउँदै आएको छु । त्यसैले धेरै जिल्लाका उद्योग वाणिज्य संघका अध्यक्ष र पदाधिकारीहरुको सुझाव र केन्द्रका साथिहरुको पनि सुझावका आधारमा मेरो उम्मेदवारी हो । तर औपचारीक रुपमा वाग्लुङ जिल्ला उद्योग वाणिज्य संघले प्रस्ताव राखेपछि मैले स्वीकार गरेको छु ।

तपाई महासंघको वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुनुभयो भने निजी क्षेत्रलाई अगाडी बढाउन के कस्ता कामहरु गर्ने योजना बनाउनु भएको छ ?
यहाँले धेरै महत्वपूर्ण कुरा उठाउनुभयो । उद्योग वाणिज्य महासंघ निजी क्षेत्रको छाता संगठनको रुपमा अगाडी बढेको देशकै सबैभन्दा ठुलो संगठन हो । यसमा हरेक जिल्लाका साना, मझौला तथा ठुला उद्योगी व्यवसायीहरु सहभागी हुनुहुन्छ । साना ठुला सबै उद्योगी व्यवसायीहरुलाई प्रोत्साहन गर्न सरकारका तर्फबाट नीतिगत सुधार गरी आर्थिक समृद्धिको लागी गर्नुपर्ने धेरै कामहरु छन । त्यसलाई व्यवहारमा उतार्नको लागि मैले काम गर्ने छु र महासंघको सबै टिमले त्यसमा संयुक्तरुपमा काम गर्ने छ भन्ने विश्वास समेत लिएको छु । महासंघमा वरिष्ठ उपाध्यक्षका लागि उम्मेदवारी दिइरहदा पछिल्लो समय सर्वसम्मत रुपमा नेतृत्व चयन हुने अवस्था देखिएको छ यसले उदाउँदो निजी क्षेत्रको समस्या समाधान गर्नका लागि र सरकारसँग नीति निर्माणका लागि बलियो दवाव सिर्जना गर्ने आधार तयार हुनेछ भन्ने विश्वास मैले लिएको छु ।

LS Auto

नेपालले लामो समयपछि स्थायी प्रकृतिको सरकार पाएको छ त्यस्तै राजनीतिक स्थायित्व पनि भएको छ । अब आर्थिक क्रान्ती गर्ने बेला हो पनि भनिन्छ । यस्तो अवस्थामा तपाई निजी क्षेत्रको नेता तथा राष्ट्रिय स्तरको उद्योगी पनि हुनुहुन्छ । यसरी हेर्दा तपाईले नेपालमा लगानीको वातावरण कस्तो बन्दै गएको पाउनुभएको छ ?
अहिले नेपालको राजनीतिक संरचना परिवर्तन भइसकेपछी अधिकांश पुराना कानूनहरु परिवर्तन भएको अवस्था छ । तर कतिपय कानूनहरु अझैपनि परिवर्तन भएको छैन् । तीन तहका सरकार सञ्चालनमा आएका छन् । स्थानीय, प्रदेश तथा संघीय सरकारले लगानीलाई प्राथमिकता दिनुपर्छ भनेर विभिन्न गतिविधि अगाडी बढाइराखेका छन् । राजनीतिक दलहरुको इच्छा पनि त्यस्तै छ । तर कतिपय कार्यान्वयनको पक्ष अझैपनि परम्परागत रुपमा नै छ । तरपनि आउने दिनमा साँच्चै नै लगानीको वातावरण थप बढेर जानेछ भन्ने मलाई लागेको छ । अहिले प्रत्येक स्थानीय तह र प्रदेश सरकारहरुले लगानी बढाउनको लागि प्रतिस्प्रधात्मक गतिविधिहरु अगाडी बढाइ के के सुविधाहरु दिन सकिन्छ भनेर प्राथमिकताका साथ काम गरिराखेको देखिन्छ । अब सबै राजनीतिक दलहरु, सबै सरकारहरु, कर्मचारी लगायत सबै पक्षले साझा उद्देश्यका साथ लगानी अभिवृद्धिका गतिविधिलाई अगाडी लैजान सकेमा नेपालको आर्थिक विकास सम्भव छ ।

अहिले बाग्लुङ्मा लगानी सम्मेलन भएको छ । यहाँका स्थानीय उद्योगी व्यवसायीहरु तथा बाग्लुङबासीहरुले पनि तपाइहरुको लगानीको अपेक्षा यसक्षेत्रमा गरेका छन । तपाइको योजनामा तत्काल लगानी गर्ने कुनै परियोजना छ ?
अहिले लगानी सम्मेलनमा धेरै कुराहरु तथा जिज्ञासाहरु आएका छन् । म बाग्लुङ बासि भएको हिसाबले पनि के भन्न चाहन्छु भने हामीले बाग्लुङको शिक्षा, स्वास्थ्य, धार्मिक लगायत समाजिक कार्यहरुमा ठुलो लगानी गरिसकेका छौं । जस्तै बुर्तिबाँङदेखि लिएर अमलाचौर लगायतका ठाउँमा विभिन्न विद्यायल, स्वास्थ्यचौकी, मन्दीर लगायतमा लगानी गरेका छौं । यस बाहेक अन्य ठाउँमा पनि त्यत्तिकै लगानी गरेका छौं । जहाँसम्म यहाँले व्यवसायीक लगानीको आयोजनाको नाम नै तोक्न आग्रह गर्नुभयो म यसमा के भन्न चाहन्छु भने पछिल्लो समय चिनियाँ राष्ट्रपति नेपाल भ्रमणमा आएकोबेला रात्री भोजमा सहभागी हुने अवसर मैले पनि पाएको थिएँ त्यसबेला उहाँले भनेको कुरा सम्झन चाहन्छु कि योजना बनाएपछि कार्यान्वयनमा लैजानु पर्छ त्यसैले मैले पनि योजना बनाएपछि कार्यान्वयनमा जानेगरी घोषणा गर्ने छु । यसको मतलब हामीले धेरै छलफल गरिरहेको अवस्थामा अहिले नै म यो गर्छु त्यो गर्छु भन्नु भन्दा पनि के गर्ने भनेर अन्तिम रुप दिएपछि परियोजना सार्वजनिक गर्ने छु ।

लोकप्रीय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२

विचार

थप समाचार

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ
अन्तर्राष्ट्रिय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा
ताजा समाचार

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’
अन्तर्राष्ट्रिय

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’

बुधबार जेष्ठ ८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: चीनको आक्रमणबारे अमेरिकी धम्की, युक्रेनका ११ गाउँ खाली गर्न आदेश || Nepal Times

World News: चीनको आक्रमणबारे अमेरिकी धम्की, युक्रेनका ११ गाउँ खाली गर्न आदेश || Nepal Times

00:12:40

World News:आप्रवासी निकाल्न Trumpलाई अदालतको साथ, Indiaलाई नुनचुक दले || Nepal Times

00:12:27

World News:रोबोट बक्सिङ उपाधि एआइले उचाल्यो,भिसामा अमेरिकालाई चीनको चेतावनी || Nepal Times

00:12:21

World News: स्काइ डाइभिङका क्रममै सुसाइड, इजरेललाई जर्मनीको चेतावनी || Nepal Times

00:11:02

World News: पुटिनलाई पागल भन्ने ट्रम्पलाई रुसले दियो जवाफ,नाइजेरियामा ७सय जना मा*रि*ए || Nepal Times

00:15:24

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

कविता: गणतन्त्र दिवसको शुभकामना

बिहिबार जेष्ठ १५ , २०७७
चन्द्रमामा सर्वप्रथम  कुन देश पुग्यो ? रुस  कि अमेरिका ?

चन्द्रमामा सर्वप्रथम कुन देश पुग्यो ? रुस कि अमेरिका ?

मङ्लबार भदौ १२ , २०८०
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२

हालका पोस्टहरू

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.