×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

दिनभरका प्रमुख खबर

Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(सिद्धबाबा उम्किए)
बलात्कारको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई धरौटीमा रिहा गर्न सुनसरी जिल्ला अदालतको आदेश /अनुयायी महिलालाई बलात्कार गरेको आरोपमा आईसीयुबाटै पक्राउ परेका गिरी तीन लाख धरौटीमा छुटे ।

Advertisement
Advertisement

२.(एमसीसी पास हुने)
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट पास हुने परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको भनाई / एमसीसी इण्डो प्यासिफिक रणनीति अन्तर्गत नरहेको दावी

३.(सीमाको प्रगति)
भारतसँगको सीमा विवाद समाधानका लागि बार्ता गर्न सरकारले मिति तोक्न लागेको परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञावालीको भनाई /सीमा विवादलाई लिएर दुई देशबीचको सम्बन्ध विग्रिएको भन्ने बुझ्न नहुने उल्लेख ।

४.(किसानलाई न्याय देउ)
उखु किसानहरुलाई पैसा नदिने उद्योगीलाई कारबाही गर्न संसदीय उद्योग समितिको सरकारलाई निर्देशन / चिनी मिलका सञ्चालकहरु भागेकाले खोजी कार्य भइरहेको कृषिमन्त्री घनश्याम भुसालको भनाई ।

५.(ज्यानमारा विधेयक)
नेपाल विशेष सेवा विधेयक २०७६ राष्ट्रियसभामा पेश / विधेयकले नागरिकको स्वतन्त्रता हनन गर्ने , गोपनियताको हक भंग गर्ने भन्दै सदस्य प्रकाश पन्तद्वारा विधेयकलाई “ज्यानमारा” को संज्ञा ।

६.(कस्तो फाँसीवाद ?)
वर्तमान सरकार फाँसीवादतर्फ उन्मुख भएको देशभक्त गणतान्त्रिक मोर्चा नेपालका संयोजक सीपी गजुरेलको आरोप /सिमा विवादको विषयलाई दबाएर लैजान चाहेको सरकारी कदमबाट आशंका पैदा भएको दाबी ।

७.(चिसोले सुतायो)
अत्यधिक चिसोका कारण कठ्यांग्रिएर मध्य तराईका तीन जिल्लामा चार जनाको मृत्यु /घाम नलागेका कारण मध्य तराईका पर्सा, बारा, रौतहट लगायतका जिल्लामा अत्यधिक चिसोले जनजीवन प्रभावित ।

८.(जनताका राजा)
जनताको कदर गर्ने राजा वीरेन्द्र शाहको ७५ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै /राजा वीरेन्द्रसंगै १२ जनाको २०५८ साल जेठ १९ गते नारायणहिटी दरबारमा भएको हत्याकाण्ड अझै रहस्यमय ।

९.(कलेजको मनपरी)
चितवन मेडिकल कलेजले शुल्क समायोजनमा चासो नदेखाएपछि विद्यार्थीले थप आन्दोलन गर्ने / कलेज सञ्चालकले वार्तामा बस्न रूची नदेखाएपछि विद्यार्थी आन्दोलनमार्फत नै निकास खोज्ने तयारीमा ।

१०.(मेडिकलको दादागिरी)
वीरगञ्जस्थित नेशनल मेडिकल कलेजले विद्यार्थीहरुसँग फेरि अतिरिक्त शुल्क असुलेको खुलासा / मागेको शुल्क नतिरे फाइनल परीक्षाको फर्म भर्न नदिने धम्की दिएको विद्यार्थीको भनाई ।

११.(कोमलको कमाल)
विद्यार्थीबाट अतिरिक्त शुल्क लिएका मेडिकल कलेजले शुल्क फिर्ता दिनुपर्ने नेकपाकी सांसद कोमल वलीको भनाई / शिक्षामन्त्री गिरिराजमणि पोखरेलले शुल्क फिर्ताबारे जवाफ दिनुपर्ने माग ।

१२.(विद्यालयमा प्याड)
सेनिटरी प्याड वितरणका लागि ल्याइएको बजेट अन्यत्र प्रयोग नगर्न शिक्षामन्त्री गिरिराजमणि पोखरेलको आग्रह / सामुदायिक विद्यालयहरुमा अध्ययनरत छात्राहरुलाई निःशुल्क सेनिटरी प्याड वितरण कार्यक्रमको सोमबारबाट सुभारम्भ ।

१३.(सत्कारको तयारी)
नेपाल भ्रमणवर्ष २०२० को उद्घाटन तयारी पूरा भएको पर्यटन मन्त्रालयको भनाई /जनवरी १ मा राष्ट्रपतिले उद्घाटन र प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने /उद्घाटनको दिन दिपावली मनाउन सरकारको आग्रह ।

१४.(मनाङलाई झड्का)
साविक विजेता मनाङ मस्र्याङ्दी क्लब सहिद स्मारक ए डिभिजन लिगको चौथो चरणमा पुगेर रोकियो / फ्रेन्ड्स क्लबसँग मनाङ १–१ को बराबरीमा रोकियो ।

Advertisement

र,
१५. (असुरक्षित अमेरिका)
अमेरिकाको टेक्सास राज्यमा रहेको एक चर्चमा गोली चल्दा दुई जनाको मृत्यु / आक्रमणकारी पनि मारिए / घाइते एक जनाको उपचार हुँदै ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top