अतिक्रमित भूभाग फिर्ता हुनुपर्ने मागसहित अमेरिकामा प्रदर्शन

२९ पुस ७६, बुधबार

१ माघ, काठमाडौं ।
अमेरिकामा रहेका नेपालीले कालापानी, लिपुलेक र लिम्पियाधुरालगायत क्षेत्रको अतिक्रमित भूभाग फिर्ता हुनुपर्ने माग गर्दै संयुक्त राष्ट्रसंघ भवनअगाडि प्रदर्शन गरेका छन् ।

न्युयोर्कस्थित राल्फ बन्च पार्कमा भएको कार्यक्रममा सीमाविद् बुद्धिनारायण श्रेष्ठ, लोकदोहोरी गायक रामप्रसाद खनाललगायतको सहभागिता थियो । सीमाविद् श्रेष्ठले भारतले हालै प्रकाशित गरेको नक्सा संशोधन गर्न लगाउनुपर्ने र नेपालले लिम्पियाधुरासम्मको नक्सा अविलम्ब प्रकाशित गर्नुपर्ने माग गरेका थिए ।

सो अवसरमा संयुक्त राष्ट्रसंघका महासचिवका प्रतिनिधि डेभिड हन्टरलाई यसका लागि राष्ट्रसंघले पहल गरोस् भनेर पत्र पनि हस्तान्तरण गरिएको त्यहाँ रहेका नेपालीले जनाएका छन् ।

Advertisement

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top