×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सिमकोटमा सिसि क्यामेरा

१ माघ २०७६

१ माघ, सिमकोट।

सिमकोट गाउँपालिकाले सिमकोट बजार क्षेत्रमा सिसिटिभि क्यामेरा जडान गर्न सुरु गरेको छ ।

Advertisement
Advertisement

चोरी तथा अन्य अबान्छित घटना बजार क्षेत्रमा बढ्न थालेको बेला गाउँपालिकाले सिसि क्यामेरा जडानको योजना बनाएको हो ।

सिमकोट बजारलाई सुरक्षित राख्न र अबान्छित घटनाहरुको रोकथाम गर्न चालु आर्थिक वर्षको कार्यक्रम अनुसार सिसिटिभि क्यामरा जडान गर्ने थालेको प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीले बताए ।

Advertisement

सिमकोट बजारका सात वटा मुख्य मुख्य चोकहरु तीन धारा, एयरपोर्ट, लोकतन्त्र चोकमा क्यामरा जडान गर्ने कार्य सम्पन्न भएको छ । यस्तै काली, काठचेली र एकता चोकमा पनि क्यामेरा जडान गरिने छ ।

भर्खरको समाचार

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top