×

NEPAL TIMES UPDATES

Playing
अन्ततः भारतले खोल्यो नेपाली चिया माथिको अवरोध || Nepal Times
May 20, 2026
Playing
‘प्रश्न किन लिनुहुन्न’ भन्दै Modi लाई प्रश्न सोध्ने पत्रकार ‘भाइरल’ || Nepal Times
May 20, 2026
Playing
मलेसियाविरुद्ध नेपालको संघर्षपूर्ण जित || Nepal Times
May 20, 2026
Playing
Top 15 Afternoon News || May-20-2026 || Nepal Times
May 20, 2026
Playing
नेपाल कालोसूचीमा पर्न लागेको हो? एपिजीको समूहले के भन्यो ? || Nepal Times
May 20, 2026
Playing
मधेशदेखि सुदूरपश्चिमसम्मः सत्ता फेरबदलको नयाँ अध्याय सुरु || Nepal Times
May 20, 2026
Playing
हर्कले पर्चा देखाएपछि सभामुख रिसाए, दिए कारबाहीको चेताव*नी|| Nepal Times
May 20, 2026
Playing
कतै वर्षा, कतै ४१ डिग्रीको गर्मी, ठाउँ–ठाउँमा सडक अवरुद्ध || Nepal Times
May 20, 2026
Playing
नेपालमा बर्ड*फ्लुको जो*खिम, म*रेका कागमा संक्र*मण, उच्च सतर्कता अपनाउनु || Nepal Times
May 20, 2026
Playing
भारतले नेपाललाई दुःख दिन थाल्यो,नेपाली चिया रोक्यो,व्यापारिक कि कूटनीतिक ? || Nepal Times
May 20, 2026

प्रधानन्यायाधीश पराजुलीद्धारा राजीनामा

१ चैत्र २०७४

काठमाडौं, चैत १
प्रधानन्यायाधीश गोपाल पराजुली राजीनामा दिएका छन् । प्रधानन्यायाधीश पराजुलीले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष राजीनामा दिएका हुन् । यसअघि न्यायपरिषद सचिवालयले प्रधानन्यायाधीश पराजुली उमेर हदका कारण पदमुक्त भइसकेको जनाएको थियो ।

परिषदका सचिव नृपध्वज निरौलाले बुधबार अपराह्न सचिवस्तरीय निर्णय गर्दै गत साउन २१ गते नै पराजुलीको उमेर ६५ वर्ष पुगिसकेको देखिएकाले उनी पदमुक्त भइसकेको जानकारी गराएका हुन् ।

Advertisement
Advertisement

सचिवालयले न्याय परिषद सचिवालयमा रहेको पराजुलीको नागरिकता, शैक्षिक योग्यता, सिटरोल विवरण र परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीले हिजो मात्रै उपलब्ध गराएको पत्रको आधारमा पराजुली पदमुक्त ठहर भएको भन्दै सोही ब्यहोराको पत्र प्रधानन्यायाधीश पराजुलीलाई बुझाएको छ ।

पराजुली पदमुक्त भइसकेको बोधार्थ जानकारी राष्ट्रराष्ट्रपति कार्यालय, प्रधानमन्त्रीको कार्यालय, सर्वाेच्च अदालत, कानुन मन्त्रालय, निजामती किताबखाना, सञ्चयकोष, नागरिक लगानी कोष तथा सर्वाेच्चका न्यायाधीशहरुलाई पनि गराइएको छ ।

Advertisement
Advertisement

न्यायपरिषद सचिवले उक्त निर्णय सार्वजनिक गर्ने र प्रधानन्यायाधीश पराजुलीले नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीलाई पद तथा गोपनीयताको शपथ गराउने समय भने जुधेको थियो ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top