×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

तामझामका साथ विराटनगरमा सडक महोत्सव सुरु

१ माघ २०७६

१ माघ, विराटनगर ।
स्थानीय संस्कृति र जातीय खानाको प्रवद्र्धन गर्ने उद्देश्यका साथ विराटनगरमा विराट सडक महोत्सव–२०७६ सुरु भएको छ । महोत्सवमा विभिन्न परिकार तथा समुदाय विशेषका खानाका परिकार, विभिन्न राष्ट्रिय कलाकारद्धारा सांगितीक प्रस्तुती र विभिन्न संस्कृति झल्किने नृत्य मुख्य आकर्षक रहेका छन् ।

मञ्जिना मुभिज क्रियशसनको आयोजनामा माघ चार गतेसम्म चल्ने महोत्सवको बुधबार विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले उद्घाटन गरे । उद्घाटन पश्चात बोल्दै मेयर पराजुलीले यस किसिमको कार्यक्रम आगामी दिनमा पनि हुनुपर्ने बताउँदै महानगरपालिकाले निरन्तर सहयोग गर्ने बताए ।उनले महानगरपालिकाले पनि चाँडै नै भव्य सडक महोत्सव गर्ने पनि घोषणा गरे ।

Advertisement
Advertisement

त्यस्तै जिल्ला प्रहरी कार्यालय मोरङका एसपी विश्व अधिकारीले कार्यक्रम सफलताको शुभकामना व्यक्त गरे । उनले मेलामा भीँडभाडका कारण विभिन्न अपराधिक घटना हुन सक्ने भन्दै सचेत रहन पनि आग्रह गरे ।

आयोजक समितिका संयोजक तथा मञ्जिना मुभिजका प्रवन्ध निर्देशक जतिन ताम्राकारले विराटनगरमा सडक महोत्सव गर्ने पहिले देखिको सपना पूरा भएको बताए । उनले महोत्सवले नेपाल सरकारले अघि सारेको भ्रमण वर्षको प्रचार गर्ने पनिबताए ।

उद्घाटन समारोहमा बोल्ने वक्ताहरुले सडक महोत्सव महत्वपूर्ण भएको बताउँदै सफलताको शुभकामना व्यक्त गरेका थिए । ५० वटा स्टल रहेको महोत्सवमा नेवारी, थारु, मारवाडी, थकालीसहित स्थानीय विभिन्न खानाका परिकारहरू रहेका छन् भने फुट ट्रक थप आकर्षणका रुपमा रहेको छ ।

त्यस्तै खाना बाहेक स्थानीय उत्पादन, व्यावसायिक स्टल पनि रहेका छन् भने बालबालिकाका लागि गेमजोन, हरेक साँझ स्थानीय तथा राष्ट्रियस्तरका कलाकारहरूको प्रस्तुति समेत रहनेछ ।

महोत्सवमा सीमावर्ती भारतीय बजार जोगबनी, फारविसगञ्ज, सुनसरी, मोरङ, झापा लगायतका १ लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने र १ करोडको करोबार हुने अपेक्षा आयोजकले गरेको छ । हरेक दिन ३ देखि राति ८ बजेसम्म सञ्चालन हुने महोत्सवमा अनिल सिंह, सुमग पोखरेल, आल्मोडा राना लगायतका कलाकारहरुले सांगितीक प्रस्तुती रहने बताइएको छ ।

Advertisement

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top