एकीकरण मार्ग सबैको साझा एजेण्डा बन्नुपर्छःप्रधानसेनापति

१ माघ ७६, बिहीबार

२ माघ, काठमाडौं ।
एकीकरण मार्ग सबैको साझा एजेण्डा बन्नु पर्ने प्रधानसेनापति पूर्णचन्द्र थापाले बताएका छन् ।

एकीकृत नेपालका निर्माता राज पृथ्वीनारायण शाहले एकीकरण अभियानका क्रममा रोजेको मार्गलाई सेनाले एकीकरण मार्ग बनाउनका लागि अभियान थालेको छ ।

सरकारको नीति तथा कार्यक्रममा पनि समावेश रहेकाले यसलाई सबैको साझा एजेण्डा बनाइनु पर्नेमा प्रधानसेनापति थापाले जोड दिएका छन्।

काठमाडौँमा बिहीबार भएको एकीकरण मार्ग सम्बन्धी बृहत सम्मेलनमा प्रधानसेनापति थापाले पृथ्वीनारायण शाहले गरेको एकीकरणबाट दूरदर्शीता र एकता नै ठूलो बल हो भन्ने कुरा सिक्नु पर्ने र त्यो अहिलेको समयका लागि पनि उत्तिकै महत्वपूर्ण रहेको बताए ।

एकीकरण मार्ग नेपालको इतिहास रहेको र यसका लागि सबै मिलेर काम गर्नु पर्ने उनले बताए ।

सेनाको टोलीले २९८ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर गोरखा दरबारबाट एकीकरण यात्रा गरेको थियो ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top