NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान बिहिबार असार १९ , २०८२
चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ? बिहिबार असार १९ , २०८२
७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड बिहिबार असार १९ , २०८२
रुपन्देहीमा हुदैछ मिनी जनमत संग्रह  बिहिबार असार १९ , २०८२
विवाहको दुई हप्ता नबित्दै लिभरपुलका जोटाको निधन बिहिबार असार १९ , २०८२
Next
Prev

समाचार

दिनभरका प्रमुख खबर

आइतवार माघ ५ , २०७६
Reading Time: 1 min read
A A
Advertisement
दिनभरका प्रमुख खबरहरु
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१.मन्त्रिपरिषद् विस्तार
दुईवटा मन्त्रालयलाई नेतृत्वविहीन छाडेर प्रदेश १का मुख्यमन्त्री शेरधन राईद्वारा चार राज्यमन्त्री थपेर मन्त्रिपरिषद् विस्तार/ प्रदेश प्रमुखको उपस्थितिमा नवनियुक्त राज्यमन्त्रीहरुको सपथग्रहण ।

२.भेटिए सभामुख
अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने नेपाल कम्युनिस्ट पार्टी(नेकपा) को निर्णय÷ उम्मेदवार टुंगो लगाएसँगै प्रतिनिधि सभाले सभामुख पाउने बाटो खुल्यो ।

३.दिन्छौ सरकार ?
गोकर्ण रिसोर्टको जग्गा लिज वापत यति कम्पनीले दिए भन्दा ५० करोड बढी तिर्ने भन्दै आफुलाई भाडामा दिन नेपाली कांग्रेसका नेता रमेशजंग रायमाझीको सरकारलाई चुनौति’/ ५० करोड बढी अनियमितता भएको दाबी ।

Advertisement

४.संचारगृह माथि निशाना
प्रकाशित गलत समाचारका सम्बन्धमा अदालतले तोकेको क्षतिपूर्ति संचारगृहबाट भराउनु पर्ने सञ्चारमन्त्री गोकुल बास्कोटाको भनाई /काउन्सिलको हकमा अथाह शक्ति केन्द्र गर्न नहुनेमा जोड ।

५.देउवाको दाउ
मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) नेपालको आर्थिक विकासका लागि महत्वपूर्ण रहेकोले कांग्रेसले पूर्ण समर्थन गर्ने सभापति शेरबहादुर देउवाको भनाई/ सत्तारुढ दलभित्रै विवाद भएपनि कांग्रेसले यसको बिरोध नगरेको दाबी ।

६.नेपालीप्रति अविश्वास
जगदम्बा स्टिल उद्योगमा नेपाली कामदार न्यून रहेको र श्रमिकहरुको सुरक्षा कमजोर रहेकोले अध्ययन गर्नुपर्ने संसदीय समितिको ठहर /उद्योगमा नेपाली कामदारको संख्या जम्मा ५८ प्रतिशत मात्रै ।

७ .रविलाई सफाई
पत्रकार शालिकराम पुडासैनीको आत्महत्यामा दुरुत्साहन मुद्धामा टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने र युवराज कँडेललाई सफाई/जिल्ला अदालत चितवनका न्यायधीश हेमन्त रावलद्धारा सफाई

८.चलमलायो कांग्रेस
सरकारले ल्याएको नेपाल सेवा विधेयक तथा सूचना प्रविधि विधेयकको विरोधमा ७७ वटै जिल्ला प्रशासन कार्यालयहरु मार्पmत कांग्रेसले ज्ञापन पत्र बुझायो/विधेयक नसच्याए आन्दोलन गर्ने चेतावनी ।

९.खोई ब्यवसायिक वातावरण ?
अहिलेको अवस्थामा राज्यको नीति नियम पालना गरेर व्यवसाय गर्ने अवस्था नरहेको ग्रील तथा स्टील व्यवसायीहरुको भनाई /व्यवसायीलाई प्रोत्साहन गर्न सरकारले बजारको व्यवस्था गर्नुपर्नेमा जोड ।

१०.सांसदका कुरा
सिंहदरबारस्थित दिगो विकास समिति र विधायन समितिको सचिवालयमा महिला र पुरुषकालागि ट्वाईलेटको व्यवस्थापन हुन नसकेको राष्ट्रियसभा सदस्य विमला राई पौडेलले असन्तुष्टि/सचिवालयमा प्रशासन, सूचना सम्प्रेषण र व्यस्थापनमा समस्या देखिएको भनाई ।

११. दलदलमा आस्था
अभद्र व्यवहार कसूरमा काठमाडौं जिल्ला प्रशासन कार्यालयद्वारा गायिका आस्था राउतविरुद्ध पक्राउपुर्जी जारी /आरोप पुष्टि भए १ वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुने ।

१२. राजकुमारी नेपालमा
एक हप्ते भ्रमणका लागि नेपाल आएकी बेल्जियमकी राजकुमारी एस्ट्रिड काठमाडौंमा/कैलाली, नवलपरासी र चितवन पुग्ने एस्ट्रिडले कुष्ठरोग सम्बन्धित कार्यक्रममा सहभागीता जनाउने ।

१३. लुम्बिनी गुरुयोजना
लुम्बिनी क्षेत्रको विकासका लागि अब सरकार ‘एक्सन’मा जाने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको प्रष्टोक्ति /मायादेवी, रामग्राम, तिलौराकोट र लुम्बिनीलाई समेटेर बृहत्तर लुम्बिनीका रुपमा बिकास गरिने ।

१४. एनआरटिको जित
एपीएफलाई ३–२ ले पराजितगर्दै कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत आइतबारको खेलमा न्यु रोड टिम (एनआरटि)को सहज जित / दोस्रो खेलमा फ्रेन्डद्वारा सरस्वती पराजित ।

१६.राजदरबार त्याग
बेलायतका ड्यूक र डचिस अफ ससिक्स राजकुमार ह्यारी र उनकी श्रीमती मेगनले अबदेखि शाही उपाधि प्रयोग गर्न नपाउने बकिङ्घम दरबारको घोषणा/यसै वर्षको वसन्तऋतुदेखि निर्णय लागु हुने ।

लोकप्रीय

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

बिहिबार असार १९ , २०८२
चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?

चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?

बिहिबार असार १९ , २०८२
७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड

७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड

बिहिबार असार १९ , २०८२

विचार

थप समाचार

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान
ताजा समाचार

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

बिहिबार असार १९ , २०८२
चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?
अन्तर्राष्ट्रिय

रुपन्देहीमा हुदैछ मिनी जनमत संग्रह 
ताजा समाचार

रुपन्देहीमा हुदैछ मिनी जनमत संग्रह 

बिहिबार असार १९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

00:18:31

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

00:17:39

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२

हालका पोस्टहरू

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

बिहिबार असार १९ , २०८२
चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?

चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?

बिहिबार असार १९ , २०८२
७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड

७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड

बिहिबार असार १९ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.