एन्फा कास्कीका अध्यक्षले दीपक मनाङ्गेविरुद्ध प्रहरीमा उजुरी दिने

८ माघ, पोखरा ।
अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङले प्रदेशसभा सदस्य राजीव गुरुङ उर्फ दीपक मनाङ्गेविरुद्ध उजुरी दिने भएका छन् । मंगलबार मनाङ्गेबाट कुटिएका उनले बुधबार पत्रकार सम्मेलन गरी प्रहरीमा उजुरी दिने बताएका हुन् ।

Advertisement

मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको व्यवस्थापनप्रति असन्तुष्टि जनाउँदै मनाङ्गेले एन्फा कास्कीका अध्यक्ष गुरुङमाथि कुटपिट गरेका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top