×

NEPAL TIMES UPDATES

Playing
ओली एमाले भित्र कसरी बोझ बने ? || Nepal Times
Apr 29, 2026
Playing
प्रचण्डमाथि भर छैन, ओली हटाएर एमाले पुनर्गठन गर्ने, जनतासंग माफी माग्ने || Nepal Times
Apr 29, 2026
Playing
नेपाली फुटबलमा ब्ल्याकआउटको खतरा, को हो दोषी ?|| Nepal Times
Apr 29, 2026
Playing
इरा*न ध्व*स्त हुने अवस्थामा, यूएई ओपेक बाहिर, आ*त्म*घाती रणनीतिमा किम खुसी|| Nepal Times
Apr 29, 2026
Playing
सुदनमाथि अर्काे अन्याय || Nepal Times
Apr 29, 2026
Playing
के साँच्चै बादल चोर्न सम्भव छ? प्रकृतिको प्रकोप कि राजनीतिक अस्त्र?|| Nepal Times
Apr 29, 2026
Playing
नेपाली सेनाले सुकुम्बासी बस्तीको विवरण किन खोज्यो?|| Nepal Times
Apr 29, 2026
Playing
राजदूत बन्न अब खुल्ला प्रतिस्पर्धा , भागबन्डाको सिन्डिकेट तोडिने || Nepal Times
Apr 29, 2026
Playing
Top 15 Afternoon News || April-29-2026 || Nepal Times
Apr 29, 2026
Playing
संसद्मा दुईतिहाइ हुँदा शासन किन अध्यादेशबाट ? || Nepal Times
Apr 29, 2026

भारतसंग ६ विकेटले हार्यो न्युजिल्याण्ड

१० माघ २०७६

१० माघ, एजेन्सी ।
न्युजिल्याण्ड भ्रमणमा रहेको भारत घरेलु टोलीमाथि पहिलो टि–ट्वान्टी खेलमा ६ विकेटले विजयी भएको छ ।

पाँच टि ट्वान्टी सिरिज अन्तर्गत शुक्रबारको पहिलो खेलमा पाहुना टोली भारतले न्युजिल्याण्डमाथि ६ विकेटको जित निकालेको हो । जितसँगै भारतले पाँच टि–ट्वान्टी सिरिजमा १–० को अग्रता बनाएको छ ।

Advertisement
Advertisement

अकल्यान्डस्थित इडेन पार्कमा २ सय ४ रनको लक्ष्य पच्छाएको भारत १९ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य भेटाउन सफल भएको हो । भारतको जितमा युवा खेलाडी श्रेयस ऐयरले अर्धशतकीय पारी खेले । २९ बलको सामना गरेको श्रेयसले ५ चौका र ३ छक्काको मदतमा ५८ रन बनाए ।

केएल राहुलले ५६ रनको योगदान दिदाँ कप्तान विराट कोहली ४५ रनमा पवेलियन फर्किएका थिए । शिभम दुबीले १३ रन बनाउँदा मनिष पाण्डे १४ रनमा अविजित रहे । रोहित शर्माले ७ रन बनाएका थिए । न्युजिल्याण्डका इश सोधीले २ विकेट लिएका थिए ।

Advertisement

यसअघि पहिला ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २०३ रन बनाएको थियो । न्युजिल्याण्डका लागि कोलिन मुनरोले ५९, कप्तान केन विलियम्सनले ५१,रोस टेलरले ५४ र मार्टिन गुप्टीलले ३० रन बनाएका थिए । दोस्रो टि–ट्वान्टी खेल आइतबार हुनेछ ।

भर्खरको समाचार

विष्णु पौडेलले प्रचण्डलाई पत्याएनन्,प्रचण्डले कम्युनिष्टको नेतृत्व गर्न सक्दैनन्

kp-oli-prachanda_epzIIIIFQI

सुदनमाथि अर्काे अन्याय

sudhangurung30320261029351000x0-1775222839

विराटनगर जुटमिलमा डोजर चल्ने,१४ बिगाहा अतिक्रमण, ६ सय परिवार हटाइने

brt-jute-mill-2_1516020317t

सुदूरपश्चिमदेखि कोशीसम्म आज रातभर तीव्र हावाहुरी चल्ने

mausam-2075-12-18-768x388

नेपाली सेनाले सुकुम्बासी बस्तीको विवरण किन खोज्यो ?

Balen and Harka_NPL (11)

के साँच्चै बादल चोर्न सम्भव छ? प्रकृतिको प्रकोप कि राजनीतिक अस्त्र?

1607456110344

अध्यादेशविरुद्ध विपक्षीहरूको बैठक, रास्वपामै मतभेद

df93fd9b-df47-4fa2-9f70-d8b50432f5cb

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

सम्बन्धित खबरहरु

Scroll to Top