‘ए’ डिभिजन लिगको आठौं चरण सकिदा आर्मी शीर्ष स्थानमा

११ माघ ७६, आइतबार

११ माघ, काठमाडौँ ।
सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आठौं चरणका खेलहरु सकिएका छन् । लिग अन्तर्गत शनिबार दुई खेल भएका थिए । दशरथ रंगशालामा भएको पहिलो खेलमा त्रिभुवन आर्मी क्लब न्यूरोड टीम एनआरटीसँग बराबरी खेलेको छ ।

शीर्ष स्थानको मनाङले बराबरीसँगै तीन अंकले लिग लिड गर्ने अवशर गुमायो । खेला गोल रहित बराबरीमा टुंगिएको हो । एनआरटी १० खेलाडीमा सिमितत रहेपनि आर्मीले गोल गर्न सकेन् । खेलको १६ औं मिनेटमा आर्मीका लागि जर्ज प्रिन्स कार्कीले डिबक्सको बाहिरबाट प्रहार गरेपनि एनारटीका गोल किपरले बचाउ गरेका थिए ।

आर्मीका सन्तोष तामाङले फ्रिकिक मार्फत गोलको प्रयास गरेका थिए , तर सफल भएन् । एनआरटीले पनि गोलका लागि पाएको अवशर सदुपयोग गर्न सकेन् । खेलको इन्जरी समयमा जुनियर निेकनगुएले रातो कार्ड पाएपछि एनआरटी १० खेलाडीमा सिमित रहेको थियो । खेलमा एनआरटीका अजित प्रजापति म्यान अफ दि म्याच भएका छन् ।

Advertisement

आजको बराबरीसँगै आर्मीले १७ अंक जोडेको छ । दोस्रो स्थानमा रहेका मछिन्द्र क्लबको १६ अंक छ । एनआरटी १२ अंकसहित पाँचौ स्थानमा रहेको छ । शनिबार भएको अर्को खेलमा संकटा क्लबले फ्रेन्ड्स क्लबलाई पराजित गरेको छ । दशरथ रंगशालामै भएको खेलमा संकटालाई जित दिलाउन अजयी मार्टिन्सले खेलको ६४ औं मिनेटमा गोल गरे । उनले सुवास गुरुको कर्नरमा हेड गोल गरेका थिए । खेलमा संकटाका लक्ष्मण रुचाल म्यान अफ दि म्याच घोषित भए । जितसँगै संकटा १२ अंक जोड्दै तालिकाको सातौ स्थानमा उक्लिएको छ । फ्रेन्स ८ अंकसहित तालिकाको १२ औं स्थानमा रहेको छ ।

Advertisement

भर्खरको समाचार

अमेरिकाले ‘इंडो–प्यासिफिक’बाट हटायो ‘इंडो’, भारतलाई के असर ?

df611d9d-72c0-48cb-af17-90cf7d720156

मेस्सीको ह्याट्रिक, हालान्ड–एम्बाप्पेहरु चम्किदा रोनाल्डोमाथि दबाब

messi8_mfX84plZJJ

देउवा दम्पतीलाई एयरपोर्टबाटै पक्राउ पर्ने डर, पत्र लेखेर के भने ?

deuba-aarju

चीन किन नेपालसँग अझै ढुक्क छैन? बेइजिङको के छ शंका ?

724194707_979261381555456_3579422844604369041_n (1)

जी ७ नेताको गफ भाइरल,मेलोनीले धूम्रपान त्यागिन्,घडी चर्चा,ट्रम्पले पाए उपहार

724721416_1808898560604368_6721856353904469115_n

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

5ba2e55d-59c8-4258-883c-8d54d684c785

नागढुङ्गा सुरुङमार्ग साउनदेखि खुल्ने, कति लाग्छ दस्तुर ?कसरी गर्ने यात्रा?

ffa015e2-9865-4845-91e1-255af2ca8345

ह्वाइट हाउस हमला विफल, आक्रमणकारीकी आमाले नै बचाइन् ज्यान

AP25118747479239_4471d6 (1)

आजदेखि ५०० दरका नयाँ नोट चलनचल्तीमा

1ee6a6f9-46aa-4023-b9ba-f198bd6f3222

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीले साथ दिएनन्

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top