×

NEPAL TIMES UPDATES

Playing
उपसभामुखका लागि रास्वपामा बालेन हाबी ?राप्रपालाई कसले दियो ’धोका’ ? || Nepal Times
Apr 09, 2026
Playing
एमालेमा महाभारत, नेतृत्व हत्याउन ’शीतयुद्ध’, ओलीले के गर्लान् ? || Nepal Times
Apr 09, 2026
Playing
हाइप्रोफाइलमा बालेन र सुदनले ल्याए भूकम्प,कसकसको हुँदैछ सम्पत्ति छानविन ? || Nepal Times
Apr 09, 2026
Playing
बाबु मजदुरी गर्न खाडीमा, छोरी नेपालमा सांसदपछि उपसभामुख || Nepal Times
Apr 09, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-26-2082 || Nepal Times
Apr 09, 2026
Playing
अमेरिका र इजरेलसंगको ४० दिने य द्ध ले बदलियो सन्तुलन || Nepal Times
Apr 09, 2026
Playing
यसकारण बालेनले पदमुक्त गराए श्रममन्त्री दीपककुमार साह || Nepal Times
Apr 09, 2026
Playing
संविधान संशोधनमा बालेन सरकारको पहल ः सहमति कि जटिल? || Nepal Times
Apr 09, 2026
Playing
कसरी जारी हुन्छ रेड नोटिस ? || Nepal Times
Apr 09, 2026
Playing
World News: इरानी वार्ताकार पाकिस्तान उडे,‘च्याटजीपिटी’बाट इरानको प्रस्ताव, रणनीतिक जालमा फसे ट्रम्प
Apr 09, 2026

दिनभरका प्रमुख खबर

Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(सपथसँगै ब्यस्त)
नवनियुक्त सभामुख अग्निप्रसाद सापकोटाले पद तथा गोपनियताको सपथ लिएसंगै आजै पदभारग्रहण / आफूविरुद्धको विरोध प्रदर्शनलाई स्वभाविक रुपमा लिएको दाबी /आजै चिनियाँ राजदूत हाउ यान्छीसंग पनि भेटवार्ता ।

Advertisement

२.(मुख थुन्ने प्रयास)
सभामुखमा निर्वाचिचत भएका सापकोटाविरूद्ध राष्ट्रपति कार्यालय शितल निवासअगाडि प्रदर्शन गर्न पुगेका मुद्दा लडिरहेकी पूर्णिमाया लामालगायत १२ जना मानवअधिकारवादी पक्राउ / निषेधित क्षेत्र तोडेकाले पक्राउ गरिएको प्रहरीको भनाई ।

३.(अदालती तामिल)
अग्नि सापकोटालाई सभामुख बनाउन थालिएको प्रकृया रोक्न आदेश माग्दै परेको रिट न्यायाधीश सपना प्रधान मल्लको इजलासमा / मल्लको एकल इजलासमा ७ औँ नम्बरमा सभामुख सापकोटाविरूद्धको रिट तोकिएपछि सुनुवाई हुन समय लाग्ग्ने ।

४.(नेविसंघको भाडभैलो)
केन्द्रीय समिति बैठकका लागि पार्टी केन्द्रीय कार्यालयमा सभापति शेरबहादुर देउवा पुग्दा सोमबार दिउँसो नेविसंघ कार्यकर्ताद्वारा होहल्ला गर्दै विरोध / विधान मिचेर नेविसंघ तदर्थ समिति बनाउन लागेको भन्दै आमरण अनसन सुरू ।

५.(सत्यता जानकारी देउ)
विराटनगरका लेखापरीक्षक प्रवल घिमिरेको मृत्युको सत्यतथ्य पत्ता लगाउन अनुसन्धान सुस्त भएको भन्दै जिल्ला प्रशासन कार्यालयलाई दबाब / मृत्यु शंकास्पद् रहेको र अनुसन्धानमा ढिलाई गरे प्रमाणहरु नष्ट हुँदै जाने भन्दै चाँडो र गम्भीर अनुसन्धान हुनुपर्ने माग ।

६.(सकारात्मक अभियान)
प्रदेश सरकार, स्थानीय तह र करुणा फाउण्डेशनको सहकार्यमा प्रदेश १ मा अपाङ्गता रोकथाम तथा पुनस्र्थापना कार्यक्रमको मुख्यमन्त्री शेरधन राईद्धारा शुभारम्भ /अपाङ्गता भएकाहरुको पुर्नस्थापनाका साथै तीन वर्ष्भित्र अपाङ्ता भएका शिशुको जन्म नै नहुने गरी प्रदेशलाई स्थापित गर्ने योजना ।

७.(पुष्पकमलका वाणी)
जातिय मुक्तिका लागि संविधान संशोधन गरेर भएपनि अगाडी बढ्ने नेपाल कम्युनष्टि पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालको भनाई / सबैलाई समान अधिकार प्राप्तिको सुनिश्चिता नभएसम्म एकता कायम गर्न नसकिने उल्लेख ।

८.(बोलीले बितायो)
आफैँ उपस्थित भएर प्रहरी समक्ष आत्मसमर्पण गरेकी गायिका आस्था राउतलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंको अनुमति / फेसबुक मार्फत प्रहरीलाई अपशब्द प्रयोग गरेको राउतमाथि आरोप ।

९.(कोरोनाको चिन्ता)
भाइरस अनुसन्धान गर्ने संस्था ‘सीएमडीएन’सँग केही रिएजेन्ट केमिकल लिएर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाद्वारा नेपालमै नोवेल कोरोना भाइरसको परीक्षण आजबाट सुरू /कोरोना संक्रमणको आशंका गरी अस्पताल भर्ना भएका तीन बिरामीको नमुना संकलन गरी परीक्षण सुरु ।

१०.(भ्याट छलीप्रकरण)
नक्कली भ्याट बिल प्रकरणमा दुई कम्पनीविरूद्ध राजस्व अनुसन्धान विभागद्वारा अदालतमा मुद्दा दायर /रेजिङका प्रोप्राइटरलाई १४ करोड बिगो र तीन वर्ष सजाय र हनुमान कन्स्ट्रक्सनलाई आठ करोड ६२ लाख र तीन वर्ष सजाय माग ।

११.(कसरी मेलमिलाप)
सबै विवादहरुलाई मेलमिलाप प्रकृयामा लैजान नहुने सर्वोच्च अदालतका न्यायाधिस ईश्वरप्रसाद खतिवडाको भनाई / मेलमिलापमा जाँदा सबै मेलमिलापलाई पैसामा हिसाब गरेर न्यायोचित न्याय दिन नसकिने धारणा ।

१२.(पर्यटन सुरक्षित)
नेपालको पर्यटकीय क्षेत्रमा कोरोना भाइरस देखिन सक्ने सम्भावना भएकाले उच्च सतर्कता अपनाउन सम्बन्धित निकायहरुलाई पर्यटनमन्त्री योगेश भट्टराईको निर्देशन / नेपाल कोरोना भाइरसको सन्दर्भमा पनि सुरक्षित रहेको दाबी ।

१३.(लगानी कोषका कुरा)
नागरिक लगानी कोषलाई बैंक तथा वित्तीय संस्थासँग तुलना नगर्न अर्थमन्त्री डा. युवराज खतिवडाको आग्रह / कोषले पूँजी बजारमा लगानी गर्ने र मार्केट मेकरको रुपमा काम गर्ने भएकाले यसको प्रकृति बैंकहरुको जस्तो नभएको दाबी ।

१४.(मछिन्द्र शीर्षमा)
सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत सोमबारको पहिलो खेलमा नेपाल पुलिस क्लबद्वारा नेपाल एपीएफ क्लब १–० ले पराजित / दोस्रो खेलमा रुस्लान थ्री स्टारलाई २–० ले पराजित गदै मछिन्द्र अंक तालिकाको शीर्ष स्थानमा उक्लियो ।

Advertisement

र,
१५.(भयावह बन्दै कोरोना)
हङकङले कोरोना भाइरसबाट संक्रमित र संक्रमणको आशंका गरिएकाहरुलाई नयाँ अपार्टमेन्टमा राखेर उपचार गरिने / वुहानबाट फैलिएको भाइरसका कारण चीनमा कम्तीमा ८० जनाको मृत्यु / वुहानको भ्रमण गरेकालाई हङकङमा प्रवेश निषेध ।

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top