×

NEPAL TIMES UPDATES

Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-03-2083 || Nepal Times
Apr 16, 2026
Playing
सम्पत्ति छानबिन आयोगको रडारमा जिवितदेखि दिवंगतसम्म,पूर्वराजाको के हुन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
“जो जान्दछन् तिनीहरू बोल्दैनन्, जो बोल्दछन् तिनीहरू जान्दैनन्“ || Nepal Times
Apr 16, 2026
Playing
हिजोका विद्रोही गगन, आजका ’कठोर’ सभापति || Nepal Times
Apr 16, 2026
Playing
World News: वार्तामा Pakistanको ‘ब्रेक थ्रु’, ४४० किलो युरेनियम बाधक, Ukraineमा भीष*ण आ*क्रम*ण
Apr 16, 2026
Playing
सुधन गुरुङ : सिस्टम बदल्न हिँडेका यात्री ?रास्वपामा किन उठ्यो प्रश्न ? || Nepal Times
Apr 16, 2026

त्रिभुवन आर्मीलाई पछि पार्दै मछिन्द्र क्लब शीर्ष स्थानमा उक्लियो

१३ माघ २०७६

१३ माघ, काठमाडौँ ।
त्रिभुवन आर्मी क्लबलाई पछि पार्दै मछिन्द्र क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा अंक तालिकको शीर्ष स्थानमा उक्लिएको छ । सोमबार दशरथ रंगशालामा भएको खेलमा मछिन्द्रले थ्री स्टार क्लबलाई २—० गोल अन्तरले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको हो ।

मछिन्द्रका लागि रेजिन सुब्बाले ३८ औं मिनेट र विशाल राई ‘बी’ ले खेलको ९० औं मिनेटमा गोल गरे । जितसँगै मछिन्द्र क्लबले १९ अंक जोड्दै शीर्ष स्थानमा पकड जमाएको हो । दोस्रो स्थानमा रहेको आर्मी क्लबको १७ अंक छ । उसले एक खेल कम खेलेको छ । सोमबार पराजयपछि थ्रीस्टार क्बल ९ खेलबाट १४ अंक सहित चौथो स्थानमा छ ।

Advertisement
Advertisement

Advertisement

आजै भएको अर्को खेलमा नेपाल पुलिस क्लबले सशस्त्र प्रहरीको एपीएफ टिमलाई पराजित गरेको छ । पुलिसलाई १—० को जित दिलाउने क्रममा कप्तान भोला नाथ सिलवालले गोल गरे । उनले पेनाल्टी मार्फत गोल गरेका हुन् । जितसँगै पुलिले ९ खेलबाट १४ अंक जोड्दै अंक तालिकामा ५ औं स्थान कायम गरेको छ । पराजित एपीएफ भने रेलिगेसनको जोखिममा परेको छ । ९ खेलबाट उसको ५ अंक मात्रै छ । अंक तालिकामा एपीएफ पुछारबाट दोस्रो स्थानमा रहेको छ ।

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top