×

NEPAL TIMES UPDATES

Playing
पाकि*स्तानमा अ*मेरिका–इरा*न वार्ता, सवारी प्रतिब*न्ध,सुर*क्षा क*डा|| Nepal Times
Apr 20, 2026
Playing
जेनजी आन्दो*लनपछि सुधनको ५० लाखको शेयर, दीपक भट्ट साझेदार || Nepal Times
Apr 20, 2026
Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026

दिनभरका प्रमुख खबर

Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(आक्रोशित कांग्रेस)
बिजयकुमार गच्छदारविरुद्ध बालुवाटार जग्गा प्रकरणमा मुद्धा दायर गरेको भन्दै नेपाली कांग्रेसद्वारा प्रतिनिधिसभाको बैठक अवरुद्ध/अपचलन भएको सम्पत्ति फिर्ता गर्छु भनेर मुद्धा नचलाउने अख्तियारको कार्यशैलीले विश्वसनियतामा प्रश्न उठेका दावी ।

Advertisement
Advertisement

२.(अख्तियारमाथि प्रश्न)
ललिता निवास प्रकरण छानविनमा अख्तियारको नियत खराब देखिएको पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको प्रतिक्रिया /प्रधानमन्त्रीलाई उन्मुक्ति दिएर विभागिय मन्त्रीलाई मात्रै मुद्धा दर्ता गर्नुले राजनीतिक पूर्वाग्रह देखिएको कांग्रेस सचेतक बालकृष्ण खाँडको आरोप ।

३.(नुनको सोझो)
ललिता निवास प्रकरणमा अख्तियारको निर्णयको सत्तापक्षका सांसदद्वारा बचाउ /देशको प्रगति रोक्ने हतियारका रुपमा रहेको भ्रष्टाचार तितरवितर गरेको सहन नसकेर प्रतिपक्षी दलले विरोध गरेकोसांसद रामनारायण विडारीको आरोप ।

४.(पाण्डेको आशय)
ललिता निवास जग्गा प्रकरणमा अख्तियारको निर्णयको निष्पक्षताप्रति प्रतिपक्षी दलको प्रश्न /नेकपाका महासचिव विष्णु पौडेलले शक्तिको आडमा प्राप्त गरेको जग्गा फिर्ता गर्छु भनेर आफ्नो अपराध स्वीकार गरिसकेको दावी ।

५.(सरकारको जवाफ)
ललिता निवासको जग्गा प्रकरण छानविनदेखि मुद्धा दायरसम्म कसैलाई विभेद नगरेको सरकारको दाबी /अदालती प्रक्रिया सुरु भईसकेकाले अदालतको फैसलालाई सरकारले कार्यान्वयन गर्ने स्पष्टोक्ति ।

६.(भेटिए ठाँउ)
चीनबाट ल्याइने नेपालीलाई काठमाडौै र भक्तपुरका शिवपुरी, इचङ्गुनारायण, सूर्यविनायक र खरिपाटीमा राख्ने सरकारको तयारी /नेपालले एक लाख ‘प्रोटेक्टिभ मास्क’ चीन सरकारलाई सहयोग उपलब्ध गराउने ।

७.(न्यायको आशा)
सत्य निरुपण र वेपत्ता छानबिन आयोग सम्बन्धि ऐन संशोधनको माग गर्दे बालुवाटारमा द्वन्द्वपीडित राष्ट्रिय सञ्जालको धर्ना /पीडितहरुसँग कुनै छलफल नै नगरी पदाधिकारी नियुक्त गरिएको भन्दै पीडितहरुद्वारा असन्तुष्टि व्यक्त ।

८.(भत्काउन कति हतार)
लुम्बिनी प्रादेशिक अस्पताल परिसरमा रहेका ७३ वटा सटर भत्काइयो /जिल्ला अदालत रूपन्देहीमा परेको मुद्दामा अदालतले सटर भत्काउन बाटो खुलाएसँगै अस्पतालसमितिले २४ घन्टे अल्टिमेटम दिएर सटरमा डोजर चलायो ।

९.(पत्रकारलाई परीक्षा छुट)
पत्रकार बन्न परीक्षा दिएर लाइसेन्स लिनुपर्ने व्यवस्था हटाएर राष्ट्रिय सभाद्वारा मिडिया काउन्सिल विधेयक सर्वसम्मतले पारित /अब विधेयक प्रतिनिधि सभाबाट पनि पारित भएपछि विद्येयकले कानूनी हैसियत प्राप्त गर्ने ।

१०.(अरुणको बजेट)
संखुवासभा जिल्लामा निर्माणाधिन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत परियोजनाका लागि वित्तीय स्रोत जट्यो /७० प्रतिशत ऋणसहित निर्माण गर्न लागिएको परियोजनामा कुल १ खर्ब ४४ अर्ब रुपैयाँ लागत लाग्ने अनुमान ।

११.(पीडितका लागि सहयोग)
भूकम्पीय आवास पुननिर्माण आयोजनाका लागि विश्व बैंकद्वारा करिब २२ अर्ब ८० करोड रुपैया सहयोग /सहयोग रकमलाई भूकम्प प्रभावित ३२ जिल्लाका ८६ हजार ६ सय ८० वटा आवास निर्माणमा खर्च गरिने ।

१२.(बदनाम प्रहरी)
ललितपुरको महांकाल गाउँपालिकाकी २३ वर्षीया युवतीले दिइन पूर्वडीएसपी राजकुमार खिउजुविरुद्ध करणी गरेको आरोपमा जाहेरी/ ६ महिनाअघि घटना भएकाले अध्ययन गरेर खिउजुलाई नियन्त्रणमा लिने प्रहरीको भनाई ।

१३.(कुटाई खाने छुटे)
गण्डकी प्रदेशका सांसद दीपक ‘मनाङे’ले हातपात गरेका एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङ धरौटीमा रिहा /बैकिङ कसुर अन्तर्गत पक्राउ परेका गुरुङलाई दुई लाख रुपैयाँ धरौटीमा छाड्न अदालतको आदेश ।

१४.(आर्मी शीर्षमा)
त्रिभुवन आर्मी अर्को जित निकाल्दै पुनः कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको शीर्षस्थानमा उक्लियो / एपिएफ आर्मीसंग २–१ ले पराजित/सरस्वती युथ क्लबमाथि मछिन्द्रको ६–१ को आरामदायी जित ।

र,

Advertisement

१५.(कोरोनाको कहर)
कोरोना भाइरसका कारण चीनमा एकै दिन थप ७३ जनाको मृत्युसँगै मृत्यु हुनेको संख्या ५ सय ६५पुग्यो /२८ हजारभन्दा बढी संक्रमित / संक्रमणलाई विश्वव्यापी संकट बन्न नदिन चीनले चालेका कदमको विश्व स्वास्थ्य संगठनद्वारा प्रशंसा ।

भर्खरको समाचार

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top