×

NEPAL TIMES UPDATES

Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026

प्रदेश १ लाई साझा फुलबारीकोरुपमा विकास गरिने

५ चैत्र २०७४

विराटनगर, चैत ५
सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रदेश १ लाई साझा फुलबारीकोरुपमा विकास गरिने बताएका छन् । विराटनगर ३ स्थित श्री कृष्ण प्रणामी मन्दिरमा आयोजित पाठपरायण समारोह समापनको अवसरमा बोल्दै उनले प्रदेश १ विभिन्न भाषाभाषी,जाति र धर्मावलम्बीहरुको साझा बासस्थल रहेकाले सोहि विविधता अनुरुपको विकासको खाका ल्याइने बताए ।

मन्त्री घिमिरेले असार पछि प्रदेश सरकारले गति लिने जानकारी दिंदै अब बन्ने विभिन्न १५ वटा कानुनबाट निर्दिष्ट भएर विकासका कार्यक्रमहरुले गतिलिने बताए । कार्यक्रममा सहभागी कृष्ण प्रणामी धर्मसंग सम्बन्धी साधुसन्तहरुले सो मन्दिरको ब्यवस्थापनमा प्रदेश सरकारले विशेष ध्यान दिनुपर्ने माग गरेका थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

श्रीकृष्ण प्रणामी मन्दिरको बार्षिकोत्सव र कृष्ण प्रणामी धर्मको चौथो सताब्दी पुरा हुनलागेको अवसरमा सोमबार सो मन्दिरमा निशुल्क आँखा शिविर र रक्तदान कार्यक्रम समेत आयोजना गरिएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top