ललितानिवास जग्गा प्रकरणमा तत्कालिन महानिर्देशकसहित ७ जनालाई १५ दिने म्याद जारी

Share this
774shares

२९ माघ, काठमाडौं । ललितानिवास जग्गा प्रकरणमा तत्कालिन विभागका महानिर्देशकसहित ७ जनालाई १५ दिने म्याद जारी गरिएको छ ।

Advertisement

महानिर्खेशकसहित तत्कालिन डिल्लिबजार मालपोतका ७ कर्मचारीलाई बुधबार विशेष अदालतले म्याद जारी गरेको हो ।

ललितानिवास जग्गा प्रकरणमा डिल्लिबजार मालपोत कार्यालयका तत्कालिन प्रमुख कलाधर देउजा, भूमी तथा व्यवस्थापन विभागका महानिर्देशक मुकुन्द आचार्य, डिल्लिबजारकै मालपोत अधिकृत सुरेन्द्रमा कपाली, शाखा अधिकृत धर्मप्रसाद गौतम, नायब सुब्बा जगतप्रसाद पुडासैनी, डिल्लिबजार मालपोतका खरिदार युक्तप्रसाद श्रेष्ठ, विभागकै अर्का महानिर्देशक रुद्रकुमार श्रेष्ठका नाम, थर वतनमा म्याद जारी गरेको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेले बताए।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top