×

NEPAL TIMES UPDATES

Playing
’हामी नेपाल’ र वैदेशिक सहायताः गृहमन्त्रीको विगतमाथिको शंका || Nepal Times
Apr 20, 2026
Playing
बीपीका चेला तर तोडिदिए कोइराला विरासत, जसलाई मनपर्छ चुट्किला र निन्द्रा || Nepal Times
Apr 20, 2026
Playing
World News: इस्लामावाद वार्ता भाँडियो,बेबी फुडमा मुसा मार्ने विष,रोबोट र ड्रोनको आत्मसर्मपण
Apr 20, 2026
Playing
कीर्तिपुरमा फ्लडलाइट डेब्यू, यूएईविरुद्ध नेपालको चुनौती|| Nepal Times
Apr 20, 2026
Playing
शेयर खरिदबारे Sudan Gurungको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ? || Nepal Times
Apr 20, 2026
Playing
भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब || Nepal Times
Apr 20, 2026
Playing
Islamabadमा हुने वार्ता हल्ला, अब के हुन्छ ? || Nepal Times
Apr 20, 2026
Playing
Top 15 Afternoon News || April-20-2026 || Nepal Times
Apr 20, 2026
Playing
अब सरकारी तलब १५ दिनमै आउने || Nepal Times
Apr 20, 2026
Playing
सुधनले कानूनी दायरमा ल्याउन खोजे तर… आफै प्रश्नले घेरिए || Nepal Times
Apr 20, 2026

‘ए’ डिभिजन लिग : जावलखेल र हिमालयन शेर्पाले अंक बाँडे

२९ माघ २०७६

२९ माघ, काठमाडौँ ।
शहीद स्मारक ‘ए’ डिभिजन लिगको १२औं चरणको अन्तिम खेलमा हिमालयन शेर्पा र जावलाखेल युथ क्लबले बुधबार ३–३ गोलको बराबरी खेलेका छन् । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा हिमालयनले पहिलो हाफमा लिएको ३–१ को अग्रतालाई अन्तिम समय सम्म कायम राख्न नसक्दा अंक बाँडेको हो ।

दोस्रो हाफमा जाउलाखेलले दुई गोल थप्दै तीन–तीनको बराबरी गर्दै १÷१ अंक बाँडेका हुन् । खेलको पाँचौ मिनेटमा स्टेफेन समिरले गोल गर्दै शेर्पालाई सुरुआती अग्रता दिलाएका थिए । २६औं मिनेटमा विजय श्रेष्ठले गोल थप्दा हिमालयनले अग्रता अग्रता दोब्बर पारेको थियो । ३५औं मिनेटमा जावलाखेलका गोलरक्षक अरुण ब्लोनले रातो कार्ड पाएपछि जावलाखेल १० खेलाडीमा सिमित भएको थियो । काउन्टरमा आएको बललाई पेनाल्टी क्षेत्र भन्दा बाहिर समातेपछि रेफ्री प्रकाशनाथ श्रेष्ठले अरुणलाई रातो कार्ड देखाएका थिए ।

Advertisement
Advertisement

पहिलो हाफको इन्जुरी समयमा जावलाखेलका खेलाडी कुबेर बिष्टले गोल गर्दै खेल अग्रता छोट्याएका थिए । त्यसको केही समयपछि स्टेफेनले व्यक्तिगत दोस्रो गोल गर्दै हिमालयन शेर्पालाई ३–१ को अग्रता दिलाए । खेलको ६०औं मिनेटमा जावलाखेलका फोडे फोफानाले एक गोल गरे भने रुपबहादुर लामाले एक गोल थपे ।

बराबरीसँगै जावलाखेलले १२ खेलमा १९ अंक जोडेको छ । जावलाखेल लिगको पाँचौ स्थानमा छ । समान खेलबाट ११ अंक जोडेको हिमालयन शेर्पा ११औं स्थानमा छ ।

Advertisement

बुधबारको खेल सँगै सहिद स्मारक ए डिभिजिन लिगमा अन्तिम चरणका खेल बाँकी रहेका छन् । अहिले सम्मको लिग समिकरणमा विभागीय टोली त्रिभुवन आर्मी २९ अंकका साथ तालिको शीर्ष स्थानमा रहँदा मच्छिन्द्र २८ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ । यी दुईको भिडन्ता लिगकोअ अन्तिम खेलमा हुनेछ । जुन खेल उपाधिका लागि निर्णायक खेल भएको छ । उक्त खेलमा आर्मीले मच्छिन्द्रलाई बराबरीमा रोके पनि आर्मी च्याम्पियन हुनेछ भने मच्छिन्द्रले पराजित गरे मच्छिन्द्र उपाधि विजेता हुनेछ ।

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top