×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

दिनभरका प्रमुख खबर

१ फाल्गुन २०७६
Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(प्रतिक्षा शनिबारको)
चीनको वुहानमा रहेका नेपाली विद्यार्थीलाई उद्दार गर्न आगामी शनिबार दिउँसो पौने तीन बजे नेपाल एयरलाइन्सको वाइडबडी विमान चीनको वुहान जाने /नेपालीलाई लिएर विमान आइतबार दिउँसो २.१५ बजे फर्कने ।

Advertisement
Advertisement

२.(देख्न सकेनन् पानीजहाज)
जल यातायातका लागि पछिल्लो समय चर्चित बन्दै गएको सप्तकोशी नदीमा संचालित पानीजहाजहरु सुरक्षाको कारण देखाउदै बन्द /स्थानीयका कारण संचालनमा समस्या भएपछि सेवा रोकिएको व्यवसायीहरुको भनाई ।

३.(प्रवासको दुःख)
कुवेतमा बालुवाको ढिस्कोले पुरिएर चार जना नेपाली कामदारको मृत्यु/तीन जना घाइते / ढिस्कोमा पुरिएकामध्ये ६ जनाको सकुशल उद्धार ÷दोषीलाई कारबाहीको दायरामा ल्याउन कुबेती अधिकारीको निर्देशन ।

४.(प्रसाईको चर्तुयाईं)
बी एन्ड सी मेडिकल कलेज झापाका सञ्चालक दुर्गा प्रसाईं बयान पछि साधारण तारेखमा रिहा / बिएण्डसी मेडिकल कलेजको सम्बन्धन प्रक्रिया अघि बढाउन माग गर्दै सञ्चालक दुर्गा प्रसाईंले दिए आयोगमा निवेदन ।

५.(आफ्नै गुणगान)
सही विचार र सही नेतृत्व भएकै कारण असम्भव भनिएका कुराहरु सम्भव हुँदै गएको नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको भनाई / तत्कालिन माओवादीले सुरु गरेको जनयुद्धकै कारण देशमा गणतन्त्र स्थापित हुन सकेको दावी ।

६.(सञ्चारमन्त्रीको प्रस्टीकरण)
प्रक्रिया पुर्याएर आउन सिजी कम्युनिकेशन सञ्चालक चौधरी ग्रुपलाई सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाको आग्रह /सिजी कम्युनिकेसनले प्रक्रिया नर्पुयाएकोले लाइसेन्स खारेज गरेको उल्लेख/ सिजीसँग पैसा मागेको भन्ने आरोप झूटो भएको दाबी ।

७.(स्वाथ्य परिषदमा फेरबदल)
नेपाल स्वास्थ अनुसन्धान परिषदको सदस्य सचिव पदमा डा. प्रदिप ज्ञवालीलाई ४ वर्ष पदावधि कायम हुने गरी नियुक्त /डा. अन्जनीकुमार झाको कार्यकारी अधिकार फिर्ता गर्ने मन्त्रिपरिषद्को निर्णय ।

८.(जुगलको प्रकोप)
सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा फैलिएको ज्वरो र रुघाखोकी प्रकोपको नमुना संकलन/सबै बिरामी सामान्य अवस्थामा आए पनि दुई दिनसम्म उपचार जारी राख्नुपर्ने चिकित्सक टोलीको भनाई ।

९.(विधेयकका अपुग)
संसदमा प्रस्तुत खानेपानी तथा सरसफाई विधेयक नागरिकको हक भन्दा पनि पानी वितरण गर्ने संस्थाहरुको विषयमा केन्द्रीत भएको विज्ञहरुको भनाई /विधेयकले खानेपानीको हकलाई फोकस गर्नुपर्नेमा लाइसेन्स दिने नदिनेमा फोकस भएको उल्लेख ।

१०.(सेनाको अविश्वास !)
नेपाली सेनाभित्र हुने भ्रष्टाचारको राज्य व्यवस्था तथा सुशासन समितिले छानबिन गर्न पाउनुपर्ने अमेशमुकार सिंहको माग / सेनाभित्रको भ्रष्टाचारले लोकतन्त्र नै खतरामा परेको उल्लेख ।

११.(रेडियोको भूमिका)
आफ्ना हक अधिकारका विषयमा जनतालाई सुशुचित गर्न सामुदायिक रेडियोहरुले महत्वपूर्ण भूमिका खेलेको पूर्व प्रधानमन्त्री झलनाथ खनालको भनाई /राष्ट्रियताको सवालमा देशभक्तिको भावना विकास गर्न पनि रेडियाकोे भूमिका महत्वपूर्ण हुने उल्लेख ।

१२.(आक्रमक बन्यो प्रहरी)
नेत्रविक्रम चन्द विप्लव समूह नेतृत्वको अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष चिरञ्जिवी ढकाल काठमाडौंबाट पक्राउ /अन्य चार जना पनि प्रहरी नियन्त्रणमा /पक्राउ परेकाहरु माथि थप अनुसन्धान जारी ।

१३.(हिम्मत गरेनन् विद्यार्थीले)
पटक–पटक स्थगन हुँदै आएको त्रिभुवन विश्वविद्यालयमा स्ववियु निर्वाचन यसपटक पनि अन्योलमा /विद्यार्थी सङ्गठनबीच निर्वाचन बारे सहमति हुन नसक्दा फागुन १४ गतेका लागि तोकेको निर्वाचन सर्ने संभावना ।

१४.(ए डिभिजनका हार जित)
सहिद स्मारक ए डिभिजन लिगमा आजको पहिलो खेलमा पुलिसद्वारा फेन्ड्सविरुद्ध ३–० को जित दर्ता / एपिएफ र ब्रिगेड ब्वाइज १–१ को बराबरीमा रोकिए /सरस्वतीमाथि संकटा ६‐२ ले विजयी ।

Advertisement

र,
१५.(कोभिड–१९ ले सोत्तर)
चीनको हुबेइ प्रान्तमा बुधबार मात्रै कोरोनाभाइरस भनिने कोभिड १९ को संक्रमण भएका २ सय ४२ जनाको मृत्यु / उक्त भाइरसबाट मृत्यु हुनेको संख्या १३ सय नाघ्यो/ ६० हजार संक्रमित ।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top