Nepal Times
Nepal Times
3
Shares

सरस्वती टोलमा पार्कको शिलन्यास

सरस्वती टोलमा पार्कको शिलन्यास

विराटनगर, चैत ६
विराटनगर महानगरपालिका र बुद्ध मिलन बाचानालयको संयुक्त लगानीमा विराटनगर ७ सरस्वती टोलमा पार्कको शिलन्यास गरिएको छ । १ करोड १७ लाखको लगानीमा निर्माण गर्न लागिएको पार्क आगामी तीन महिना भित्रमा सम्पन्न गर्ने बुद्ध मिलन वाचानालयका अध्यक्ष उज्ज्वल प्रसाइले जानकारी दिए ।

पार्कको शिलन्यास गर्दे विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले यस्ता पार्कले विराटनगर महानगरपालिका भित्र आवश्यक रहेको भन्दै तोकिएको समयमा निर्माण सम्पन्न गर्ने गरी काम गर्न आग्रह गरे ।

५ सय मिटर लम्बाइ र ३५ मिटर चौडाईमा आगामी ३ महिना भित्र घेराबेर सम्पन्न गरी सम्झौता अनुसार काम सम्पन्न गर्ने बुद्ध मिलन वाचानालयका अध्यक्ष उज्ज्वल प्रसाइले जानकारी दिए ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.