विश्वकप नजिते सन्यास लिने मेस्सीको उद्घोष

५ चैत ७४, मंगलबार

विराटनगर, चैत ६
बार्सिलोनाका स्टार लियोनल मेस्सीले रसियामा हुने विश्कप जित्न नसके राष्ट्रिय टिमबाट अलग हुने उद्घोष गरेका छन् । उनले ला कोनिसासँगको एक अन्तर्वार्तामा बोल्दै रसिया विश्वकप जिताउन नसके राष्ट्रिय टिमबाट अलग हुनु उचित हुने बताएका हुनन् ।

रसियामा हुने विश्वकपमा समूह डी मा अर्जे्न्टिनाले आइल्यान्ड, क्रोएसिया र नाइजेरियासँग भिड्नेछ । क्लबबाट मेस्सीले धेरैजसो अन्तर्रा्ष्ट्रिय उपाधि जिते पनि राष्ट्रिय टिमका लागि भने अहिलेसम्म कुनै पनि महत्वपूर्ण उपाधि जिताउन सकेका छैनन् ।

सन् २०१४ को विश्वकपको फाइनलमा पुगेको अर्जे्न्टिना फाइनल खेलमा जर्मनीसँग १–० ले पराजित भएको थियो । २०१६ मा कोपा अमेरिकाको फाइनलमा चिलिसँग पराजित भएपछि मेस्सीले अप्रत्याशित रुपमा सन्यासको घोषणा गरेका थिए ।

तर दुई महिनापछि उनले आफ्नो घोषणालाई फिर्ता लिँदै विश्वकप छनोटका लागि टोलीमा समावेश भएका थिए । अर्जे्न्टिना दक्षिण अमेरीकी फुटबल प्रतियोगिता कोपा अमेरिकामा ३ पटक फाइनलमा पुगेर पराजित भइसकेको छ ।

जसका कारण पनि मेस्सीलाई उपाधिको भोक लागेको हो । मेस्सीले राष्ट्रिय टिमको जर्सिबाट एक सय २३ क्याप जितेका छन् । जसमा उनले ६१ गोल गरिसकेका छन ।

भर्खरको समाचार

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

सम्बन्धित समाचार

Scroll to Top