सांसदलाई दोब्बर लेवी

७ चैत ७४, बिहीबार

नेपाली कांग्रेसले प्रतिनिधि र राष्ट्रियसभाका आफना सांसदबाट मासिक दस हजार रुपैयाँका दरले लेवी उठाउने भएको छ ।

कांग्रेसल आफ्ना प्रत्येक सांसदबाट पार्टी सञ्चालनका लागि मासिक दस हजार लेवी कट्टी गर्ने निर्णय गरेको हो ।

पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बुभबार संसद् सचविालय र पार्टी संसदीय दललाई पत्र लेखी त्यसलाई कार्यान्वयन गरिदिन पनि आग्रह गरेका छन् ।

Advertisement

सांसद्हरुको मासिक तलवभत्ताबाट कट्टा गरिएको दस हजारको २० प्रतिशत संसदीय दल र ८० प्रतिशत केन्द्रीय कार्यालले खर्च गर्ने छ ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top