एभरेष्ट प्रिमियर लिगको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा ललितपुर र पोखरा भिड्ने

१५ फागुन, काठमाडौं । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपीएल) को खेल तालिका सार्वजनिक भएको छ ।

इपीएलको उद्घाटन खेलमा साविक विजेता ललितपुर प्याट्रीयट्र्स र पोखरा राइनोज भिड्नेछन् । इपीएल चैत्र १ गतेदेखी १५ गतेसम्म टीयू क्रिकेट मैदानमा हुनेछ । लिग चरणपछि शीर्ष दुई टोलीबीच क्वालिफयार हुनेछ ।

विजेता टोलीले स्वतः फाइनलमा स्थान बनाउँदा पराजित हुने टोलीले एलिमिनेटर खेलको विजेतासँग फाइनल प्रवेशको लागि प्रतिस्पर्धा गर्ने मौका पाउनेछ । पहिलो क्वालिफायर चैत्र ११ गते हुनेछ ।

चैत्र १२ मा एलिमिनेटर र चैत्र १३ मा दोस्रो क्वालिफायर हुनेछ । फाइनल चैत्र १५ गते हुनेछ । खेल विहान १० र दिउँसो २ बजेपछि सुरुहुनेछ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top