×

NEPAL TIMES UPDATES

Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम|| Nepal Times
Apr 21, 2026
Playing
एक लाख मानिसले नदेखेको नेपालीको श*व सिड्नीको सुरुङमा|| Nepal Times
Apr 21, 2026
Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026

इन्धनमा मूल्यवृद्धि गर्ने सरकारको निर्णयप्रत्ति नेविसंघको आपत्ति

१६ फाल्गुन २०७६

१६ फागुन, काठमाडौँ । प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल विद्यार्थी संघ(नेविसंघ)ले संसदलाई छलेर इन्धनमा मूल्यवृद्धि गर्ने सरकारको निर्णयप्रत्ति आपत्ति जनाएको छ ।

नेविसंघ अध्यक्ष राजीव ढुंगानाले शुक्रबार विज्ञप्ति जारी गर्दै यसअघि बुढिगण्डकी जलविद्युत आयोजनाका नाममा इन्धनमा प्रतिलिटर ५ रुपैयाँ उठाएर ४१ अर्ब संकलन भइसक्दापनि सदुपयोग नभइरहेको बेला पुनः इन्धनमा कर लगाउनु आपत्तिजनक भएको बताएका छन् ।

Advertisement
Advertisement

मन्त्रीपरिषदका निर्णय सार्वजनिक गर्ने पत्रकार सम्मेलनमा बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रीको जिम्मेवारी सम्हालेका अर्थ मन्त्री युवराज खतिवडाले पेट्रोल तथा डिजेलमा ५/५ रुपैयाँ मूल्य बढाउने निर्णय भएको जानकारी दिएका थिए । विज्ञप्तिमा इन्धनमा कर बढ्नु भनेको सबै उपभोग्य वस्तुमा कर बढ्नु भएको भन्दै फिर्ता लिन माग गरिएको छ ।

त्यस्तै अध्यक्ष ढुंगानाले पुस्तकमा १० प्रतिशत आयात कर लगाउने निर्णय तत्काल खारेज गर्न र ललिता निवास प्रकरण, सुरक्षण प्रिन्टिङ प्रेस कमिसन प्रकरणमा मुछिएका मन्त्री र नेकपाका नेताको विषयमा सत्य तथ्य छानबिन गरी कारबाही गर्न माग गरेका छन् । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मितिसहितको तत्काल ल्याउन माग ढुंगानाले विज्ञप्तिमा गरेका छन् ।

Advertisement

नेविसंघले मूल्यवृद्धि, भ्रष्टाचार र स्ववियु निर्वाच्नको सुनिश्चितताका निम्ति आइतबार देशभरका क्याम्पस अगाडि बिहान ९ बेजेदेखि आधा घन्टा प्रदर्शन र कोणसभा आयोजना गर्ने विज्ञप्तिमा उल्लेख छ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top